शून्य बजेटमा गुञ्जिन्छ कर्णालीको समाज बोल्ने ‘देउडा’
कर्णाली । कर्णाली तथा सुदूरपश्चिमको लोकप्रिय खेलका रूपमा देउडा मानिन्छ । यसलाई डेउडा पनि भन्ने गरिन्छ ।
साँस्कृतिक, सामाजिक,...
हिउँ जमेपछि कर्णाली राजमार्गको सातमोडमा सडक अवरुद्ध
मुगु। कर्णाली राजमार्गको सातमोडमा हिउँ जमेपछि सडक अवरुद्ध भएको छ।
हिउँ जमेका कारण जिल्ला सदरमुकाम गमगढीबाट नेपालगञ्जतर्फ जाँदै गरेका...
हुम्लामा लगातार हिमपात
हुम्ला । हुम्लामा पुस १२ गतेदेखि लगातार भारी हिमपात भएपछि उत्तरी भेगस्थित नाम्खा गाउँपालिकामा एक फिट हिउँ जमेको छ । लगातार तीन...
कर्णालीका सबै जिल्लामा निर्माण सामग्रीको गुणस्तर परीक्षण प्रयोगशाला स्थापना हुँदै
सुर्खेत । कर्णालीका नौ जिल्लामा गुणस्तर परीक्षण प्रयोगशाला स्थापना हुने भएका छन् । चालु आर्थिक वर्षभित्रमा ती जिल्लामा प्रयोगशाला स्थापना गरिने भौतिक पूर्वाधार...
कर्णालीमा एक हजार बढी अपाङ्ग बालबालिकाको शल्यक्रिया
सुर्खेत । अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र (एचआरडीसी) ले यहाँका एक हजार बढी अपाङ्गता भएका बालबालिकाको शल्यक्रिया गरेको छ । अस्पतालले स्थापनाको...
सवस्टेशन निर्माणका लागि हुम्लामा ११० रोपनी जग्गा अधिग्रहण
काठमाडौँ । हुम्लाको सर्केघाट गाउँपालिकामा निर्माण हुन लागेको ४००/१३२ केभी सवस्टेशन निर्माणका लागि ११० रोपनी जग्गा अधिग्रहण गरिने भएको छ ।
हुम्लामा तेस्रो पटक हिमपात, जनजीवन प्रभावित
हुम्ला । हिमाली जिल्ला हुम्लासहित कर्णालीका उच्च जिल्लामा शुक्रबार रातिदेखि हिमपात भइरहेको छ । शुक्रबार दिउँसो घाम नलागेर मौसममा आएको फेरबदलले बाक्लो बादल...
कर्णाली नदीमा डोजर पल्टिँदा एक जना बेपत्ता
कालीकोट । कर्णाली नदीमा डोजर पल्टिँदा एक जना बेपत्ता भएका छन् । कालीकोटको पचालझरना–८ चाटेबगरबाट वडा नं ४ को जारकोटस्थित कर्णाली नदीमा डोजर...
दुबै प्रदेशको वृहत्तर हितका लागि कर्णाली र लुम्बिनी प्रदेश सरकारबीच १९ बुँदे समझदारी
कर्णाली । कर्णाली प्रदेश सरकार र लुम्बिनी प्रदेश सरकारबीच अन्तर प्रदेश विकास र समृद्धिमा सहकार्यका लागि १९ बुँदे साझा प्रतिबद्धता गरेका छन्...
नौ रुपैयाँको नुन किन्न पच्चिस सय खर्च
सिमकोट, (हुम्ला) । सर्केगाड गाउँपालिका–१ तुम्च गाउँका नागरिकलाई अनुदानको नुन किन्नका लागि चर्को खर्च गर्नुपर्ने बाध्यता छ । अनुदानमा प्राप्त हुने नौको...