Home कर्णाली

कर्णाली

कर्णालीमा चाडपर्व सुरक्षा योजनामा प्रहरी परिचालन

२३ असाेज । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले दसैँ, तिहार तथा छठलगायत चाडपर्वलाई लक्षित गरेर प्रदेशभरि चार हजार प्रहरी परिचालन गरेको छ...

करछली गर्ने सप्लायर्समाथि राजस्व कार्यालयको छापा

२० असाेज । आन्तरिक राजश्व कार्यालय सुर्खेतले वीरेन्द्रनगर–६ शनिहल लाइनमा रहेको भुसाल अर्डर एण्ड सप्लायर्समा छापा हानेको छ । कर छलेको सामान...

भालुको आक्रमणबाट जुम्लाको गुठिचौरमा एकको मृत्यु

१८ असाेज । भालुको आक्रमणबाट जुम्ला गुठिचौर गाउँपालिका– ३ का ८५ वर्षीय निमा लामाको मृत्यु भएकोे छ । सो गाउँपालिकामा रहेको प्रहरी...

चौरजहारीमा किसानलाई पेन्सन

१८ असाेज । पहिलो पटक चौरजहारी नगरपालिका रुकूमपश्चिमले कृषकलाई पेन्सन दिन लागेको छ । पेन्सन दिन कृषकबाट निवेदन सङ्कलन गरिएको छ ।...

सल्यानमा जिपले ठक्कर दिँदा दुई छात्राको मृत्यु

१५ असाेज । आज बिहान जिपले ठक्कर दिँदा दुई छात्राको मृत्यु भएको र अन्य तीन सख्त घाइते भएका छन् । जिल्लाको थारमारेबाट...

हुम्लाका चार गाउँपालिकामा कांग्रेस नेतृत्व चयन

१० असाेज । सात गाउँपालिका रहेको हुम्लामा नेपाली कांग्रेसको गाउँपालिकास्तरको अधिवेशन सुरु भएको छ । शनिबार बिहानबाट अहिलेसम्म चार गाउँपालिकामा सर्वसम्मतबाट नेतृत्व...

हुम्लामा बाढीका कारण आयोजनामा क्षति

१० असाेज । अविरल वर्षाका कारण आएको बाढीले हुम्लाको ऋदम् साना जलविद्युत् आयोजनामा क्षति पुगेको छ । गत शुक्रबार आएको बाढीले उक्त...

कर्णालीको सत्ती पुलबाट दुई हप्ता आवागमन बन्द हुने

६ असाेज । हुलाकी राजमार्गअन्तर्गतको कैलाली र बर्दिया जोड्ने कर्णाली नदीमा पर्ने सत्ती पुल दुई हप्ताका लागि बन्द गरिने भएको छ ।...

आन्दोलनरत प्राध्यापकलाई वार्तामा आउन ‘अल्टिमेटम’

६ असाेज । मध्यपश्चिम विश्वविद्यालयले लामो समयदेखिको तालाबन्दीका कारण कार्यसम्पादन प्रभावित भएको भन्दै आन्दोलनरत प्राध्यापक सङ्गठनलाई वार्तामा आउन आग्रह गरेको छ ।...

वन्यजन्तुको छालासहित चार जना पक्राउ

२ असाेज । सुर्खेतमा प्रहरीले संरक्षित वन्यजन्तुको छालासहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालीकोटको रास्कोट नगरपालिका–८ का २८ वर्षीय...