पर्यटकलाई लुटपाट गर्न खोज्ने सातजना प्रहरीको नियन्त्रणमा
सिमकाेट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा विदेशी पर्यटकलाई लुटपाट गर्न खोज्ने सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जुम्लामा चट्याङबाट ८० भेडा मरे
जुम्ला । जुम्लाको पातारासी गाउँपालिका–४ स्थित बागजाले पाटनमा परेको चट्याङले पाँच जना कृषकका ८० भेडा मरेका छन् । सो चट्याङबाट करिब ३००...
डोल्पामा जिप दुर्घटना हुँदा चालकको मृत्यु
जाजरकाेट । डोल्पाको ठूलीभेरी नगरपालिका–९ डाँगीबाडामा आज जिप दुर्घटना चालकको मृत्यु भएको छ ।
सुपानीबाट दुनैतर्फ जाँदै गरेको...
विपद् सतर्कता अपनाउन जुट्दै स्थानीय तह
खलङ्गा । मनसुन थप सक्रिय हुन थालेपछि जुम्लाका स्थानीय तह विपद् सतर्कता अपनाउन जुटेका छन् । विपद् पूर्वतयारीमा जुट्न स्थानीय तहलाई जिल्ला प्रशासन...
हुम्लामा तीन दिनदेखि हवाई उडान बन्द
हुम्ला । जिल्लामा लगातार वर्षाका कारणले गर्दा नेपालगञ्ज, सुर्खेतबाट आउने उडानहरु बन्द भएका छन् भने सदरमुकाम सिमकोटमा पसलहरुमा महङ्गी भई उपभोग्य सामानहरुको...
खरको छाना विस्थापित गर्न जस्तापाता वितरण
जाजरकोट । आठबिसकोट नगरपालिका रुकुमपश्चिमले नगरपालिकालाई खरको छानामुक्त बनाउने काम अघि बढाएको छ ।
नगरपालिकाले पहिलो चरणमा नौ सय घरपरिवारलाई...
वीरेन्द्रनगरकाे एक टर्की फर्ममा बर्डफ्लु पुष्टि भएपछि एक हजार पक्षी नष्ट
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ तातोपानीस्थित एक टर्की फर्ममा टर्कीमा बर्डफ्लु पुष्टि भएपछि करिब एक हजार ३०० पक्षी नष्ट गरिएको छ ।...
वीरेन्द्रनगरमा बर्डफ्लु पुष्टि, चार किल्ला तोकेर टर्की, कुखुरालाई नष्ट गर्न निर्देशन
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ तातापानीस्थित एक टर्की फर्ममा बर्डफ्लु देखिएको पुष्टि भएको छ । केन्द्रीय पशुपन्क्षी रोग अन्वेषण प्रयोगशाला काठमाडौँमा आज...
मध्यपश्चिमाञ्चल विश्वविद्यालयका दीक्षान्त समारोहमा ३७ लाख खर्च
वीरेन्द्रनगर । मध्यपश्चिमाञ्चल विश्वविद्यालयले दोस्रो दीक्षान्त समारोहको आयव्यय सार्वजनिक गरेको छ । गत वैशाख ६ गते सम्पन्न दीक्षान्त समारोहमा रु ३७ लाख...
सल्यानमा खडेरीले बाली सुक्न थालेपछि किसान चिन्तित
सल्यान । जिल्लामा लामो समयसम्म परेको खडेरीका कारण वर्षेबाली सुक्न थालेको छ । खडेरीका कारण लगाएको मकै र रोप्न ठिक्क पारेको धानको...