Home कर्णाली

कर्णाली

रोल्पा नगरपालिका वडा नं. २ मा गोला प्रथाद्वारा माओवादी केन्द्र विजयी

राेल्पा । रोल्पाको एक स्थानीय तहको वडामा दुई उमेदवारको मत बराबर भएपछि गोला प्रथाद्वारा अन्तिम परिणाम सार्वजनिक गरिएको छ ।

सिमकोट गाउँपालिकाको मतगणना सुरु

सिमकाेट । हुम्लाको सदरमुकाम सिमकोटमा रहेको सिमकोट गाउँपालिकाको मतगणना साँझ ६ बजेदेखि सुरु भएको छ । वडा नं...

रुकुम पश्चिमको त्रिवेणी-१ मा स्वतन्त्र उम्मेदवारको प्यानल विजयी

रुकुम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर १ मा स्वतन्त्र उम्मेदवारको प्यानल विजयी भएको छ । वडाध्यक्षमा सुन्दर वली स्वतन्त्रबाट विजयी...

डोल्पाको जगदुल्ला गाउँपालिकाको अध्यक्षमा माओवादी विजयी

जाजरकाेट । जगदुल्ला गाउँपालिका डोल्पाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का नारसि रोकायले ६२२ भोट ल्याएर विजय भएका छन् । उनको प्रतिद्वन्द्वी नेकपा (एमाले)का...

हुम्लाको ताजाँकोटमा माओवादीको अग्रता

हुम्ला । ताजाँकोट गाउँपालिका नेकपा (माओवादी केन्द्र)ले अध्यक्षमा ६०५ मतकासाथ अग्रता लिएका छन् । ३६१ मतले माओवादीका लालकेश...

सल्यानका सात स्थानीय तहको मतगणना जारी

सल्यान । जिल्लाका सात स्थानीय तहका मत गणना जारी छ । बाँकी तीन तहमा मतगणना सुरु गर्नेगरी तयारी भइरहेको छ । अहिलेसम्म...

हुम्लामा झडप हुँदा मतदान अधिकृत सहित तीन जना घाइते

हुुम्ला । जिल्लाकाे चंखेली गाउँपालिका– २ को महादेव मावि मतदान केन्द्रमा गठबन्धन दल पक्ष  र अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार प्यारीलाल शाही पक्षविच झडप हुँदा...

कालिकोटमा ५९५ कर्मचारी खटिए

मान्म । शुक्रबार हुने स्थानीय तहका निर्वाचनका लागि कालिकोटमा ५९५ कर्मचारी मतदानस्थलमा खटिएका छन् । जिल्लाको नौ वटै स्थानीय तहमा मतदान अधिकृत...

मतदातालाई पैसा बाँड्दै गरेको बेला एमालेका वडाध्यक्षका उम्मेदवार एक लाखसहित पक्राउ

कर्णाली । सुर्खेतमा मतदातालाई पैसा बाँड्दै गरेका नेकपा एमालेका वडाध्यक्षका उम्मेदवार पक्राउ परेका छन् । जिल्लाको गुर्भाकोट नगरपालिका–११ का वडाध्यक्षका उम्मेदवार राजन...

स्वास्थ्यकर्मी मतदान केन्द्रमा खटाएपछि सुर्खेतको भेरीगङ्गाका बर्थिङ सेन्टरमा ताला

सुर्खेत । स्थानीय तह निर्वाचनका लागि स्वास्थ्यकर्मीसमेत मतदान केन्द्रमा खटाएपछि भेरीगङ्गाका बर्थिङ सेन्टरहरू खाली भएका छन् । निर्वाचनको अवधिमा कुनै गर्भवतीको केश...