Home कर्णाली

कर्णाली

जुम्लाका ६० मध्ये कांग्रेसको २६ वडामा जित

जुम्ला । आठ स्थानीय तहमध्ये कांग्रेस पाँच पालिकाका प्रमुख र तीन पालिकाका उपप्रमुखसहित ६० वडामध्ये २६ वडा जितेर जिल्लामा पहिलो पार्टी बन्न...

हुम्लाको चङ्खेली गाउँपालिकामा स्वतन्त्र उम्मेदवार विजयी

सिमकाेट । हुम्लाको चङ्खेली गाउँपालिकामा स्वतन्त्र उम्मेदवार प्यारीलाल शाही निर्वाचित भएका छन् । उनले एक हजार ६९५ मत प्राप्त गरी पाँच सय...

कर्णाली प्रदेशसभाको १०औँ अधिवेशन जेठ १० गते

कर्णाली । कर्णाली प्रदेशसभाको १०औँ अधिवेशन यही जेठ १० गते दिउँसो २ बजे बोलाइएको छ । कर्णाली प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख...

मुसीकोट नगरपालिकाकाे प्रमुखमा कांग्रेस, उपप्रमुखमा एकीकृत समाजवादी विजयी

रुकुम पश्चिम । रुकुम पश्चिमको मुसीकोट नगरपालिकामा नगरप्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ ।

कालीकोटको रास्कोट नगरपालिकाको प्रमुखमा माओवादी केन्द्र विजयी

मान्म । कालीकोटको रास्कोट नगरपालिकाको प्रमुखमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । नगरप्रमुखमा धर्मराज शाही विजयी भएका...

सुर्खेतको सिम्ता गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले उम्मेदवार विजयी

कर्णाली । सुर्खेतको सिम्ता गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)...

कालीकोटमा कांंग्रेस- स्वतन्त्र दुई-दुई र माओवादी तीन स्थानमा विजयी

मान्म । कालीकोटका नौ स्थानीय तहमध्ये सातको स्थानीय तहको चुनावी नतिजा सार्वजनिक भएको छ । तीमध्ये दुई पालिकामा नेपाली कांग्रेस, दुईमा पालिकामा...

जुम्लाको चन्दननाथ नगरपालिकाको मेयरमा स्वतन्त्र र उपमेयरमा कांग्रेस विजयी

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार राजु सिंह कठायत निर्वाचित भएका छन् । उनी २ हजार ४०३ मत ल्याएर ल्याई...

सुर्खेतको गुर्भाकोट र लेकबेँसी नगरपालिकामा कांग्रेस विजयी

सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिकाको प्रमुख–उपप्रमुख पदमा पुनः कांगे्रस उम्मदेवार दोहोरिएका छन् । कांग्रेसका प्रमुख पदका उम्मेदवार हस्त...

हुम्लाको चङ्खेली गाउँपालिका–२ मा बुधबार पुनः मतदान हुँदै

हुम्ला । हुम्लाको दक्षिण भेगमा रहेको चङ्खेली गाउँपालिका–२ को महादेव माविको मतदान केन्द्रमा बुधबार पुनः मतदान हुने भएको छ ।