Home अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

मध्य मेक्सिकोमा गोली चल्दा १९ जनाको मृत्यु

मध्य मेक्सिकोमा एक जमघटमा चलाइएको गोली लागि कम्तीमा १९ जनाका मृत्यु भएको छ । स्थानीय महान्यायाधिवक्ता कार्यालयले सोमबार एक वक्तव्य जारी गरी...

साङ्घाइमा पुनः केही दिनका लागि चरणबद्ध लकडाउन गरिने

चीनको सबैभन्दा ठूलो सहर साङ्घाईले नयाँ भेरियन्ट ओमिक्रोनका कारण फैलिएको कोभिड–१९ रोक्न चरणवद्ध लकडाउन गर्ने भएको छ । सोमबारदेखि सुरु हुने कोभिड...

रूबलमा रुसी ग्यासको भुक्तानी ‘अस्वीकार्य’ : जी–सेभेन

रुबलमा रूसी ग्यासको भुक्तानी अस्वीकार्य हुने विश्वका ठूला सात औद्योगिक राष्ट्रहरूको समूह (जी–सेभन) समूहका सदस्य राष्ट्रले सोमबार दोहो¥याएका छन् ।

युक्रेनले रूससँगको वार्तामा शान्ति खोजिरहेको छ: जेलेन्स्की

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनी प्रतिनिधिमण्डलले रुससँगको नयाँ चरणको वार्तामा शान्ति खोजिरहेको राष्ट्रपतिको प्रेस सेवाले सोमबार उल्लेख गरेको छ।

युक्रेनका स्वास्थ्य संस्थामा ७२ पटक आक्रमण भएको डब्लुएचओको दावी

युक्रेनका स्वास्थ्य संस्थामा ७२ पटक आक्रमण भएको डब्लुएचओको दावी न्युयोर्क, १४ चैत (रासस÷एएनआई) - रुसले युक्रेनका स्वास्थ्य संस्थामा ७२ पटक आक्रमण गरेको...

तटस्थ राष्ट्र हुने गरी रुससँग शान्तिवार्ताको तयारीमा युक्रेन

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले ‘तटस्थ राष्ट्र’ हुने गरी रुससँग शान्तिवार्ताको तयारीमा रहेको बताएका छन् । उनले सो धारणा सार्वजनिक गर्दै उक्त कदम...

एल साल्भाडोरमा एकै दिन ६२ को हत्या

एल साल्भाडोरमा शनिबार एकै दिन ६२ वटा हत्या भएको प्रहरीले जनाएको छ । देशका सांसद्हरूले सामूहिक हिंसामा भएको वृद्धिलाई लिएर आपतकालीन अवस्थाको...

चीनमा गत सोमबार दुर्घटनाग्रस्त विमानमा सवार सबै १३२ जनाको मृत्यु भएको पुष्टि

दक्षिण चीनको ग्वाङ्सी झुआङ स्वायत्त क्षेत्रमा सोमबार दुर्घटनाग्रस्त भएको चाइना इस्टर्न एयरलाइन्सको विमानमा सवार सबै १३२ जनाको मृत्यु भएको शनिबार पुष्टि गरिएको...

बेइजिङको आधारभूत प्रदूषण दरमा ३३ प्रतिशतले कमी

बेइजिङमा यस वर्षको पहिलो दुई महिनामा अघिल्लो बर्षको सोही अवधिको तुलनामा आधारभूत वायु प्रदूषण सूचकांकमा ३३.३ प्रतिशतले कम भएको देखिएको सरकारी तथ्याङ्कले...

जी–२० बाट रूसलाई नहटाउने पक्षमा ब्राजिल

ब्राजिलले रूसलाई जी–२० बाट हटाउन रोक्न ‘स्पष्ट रूपमा अडान’ राखेको छ । ब्राजिलका विदेश मन्त्रीले कार्लोस फ्राङ्काले भने,...