ब्राजिलमा एकै दिन एक हजार २०० भन्दा बढीको सङ्क्रमितकाे मृत्यु
२७ असार । ब्राजिलमा कोभिड–१९ को संक्रमणबाट एकै दिनमा एक हजार २०० भन्दा बढीको ज्यान गएको बताइएको छ । आइतबार यहाँका स्वास्थ्य...
अमेरिकाद्वारा १४ चिनियाँ कम्पनीलाई प्रतिबन्ध सूचीमा थप
२६ असार । अमेरिकी सरकारले शुक्रबार थप १४ चिनियाँ कम्पनीलाई व्यापार प्रतिबन्धको सूचीमा राख्ने निर्णय गरेको छ । सिनच्याङ उइगुर क्षेत्रमा मानवअधिकार...
ताजिकिस्तानमा शक्तिशाली भूकम्प, कम्तीमा पाँचको मृत्यु
२६ असार । ताजिकिस्तानको पश्चिमी क्षेत्रमा केन्द्रविन्दु भएर शनिबार शक्तिशाली भूकम्प आएको छ । भूकम्पमा परी अहिलेसम्म कम्तीमा पाँच जनाको मृत्यु भएको...
हैटीमा अस्थिरताको खतरा भएको भन्दै हैटीको सरकारद्वारा सहयोगका लागि राष्ट्रसंघसँग आग्रह
२६ असार । राष्ट्रपति जोभेनल मोइजको हत्यापछि सङ्कटबाट प्रभावित क्यारिबियन राष्ट्र हैटीमा अस्थिरता मौलाउने खतरा देखिएको भन्दै त्यहाँको अन्तरिम सरकारले संयुक्त राष्ट्र...
कारखानामा आगलागी हुँदा बङ्लादेशमा ५२ को मृत्यु
२५ असार । बङ्लादेशको एउटा कारखानामा आगलागी हुँदा कम्तीमा ५२ जनाको मृत्यु भएको छ । घटनामा परी अरु ३० भन्दा बढी घाइते...
दक्षिण कोरिया चौथो ‘वेभ’ मा प्रवेश गरेको घोषणा: देखिए अहिलेसम्मकै धेरै सङ्क्रमित
२४ असार । दक्षिण कोरियामा कोभिड १९का अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भेटिएका बताइएको छ । यहाँ गएको २४ घन्टायता कोभिड १९ का...
कोरोनाभाइरस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख नाघ्यो
२४ असार । कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको...
हाइटीका राष्ट्रपतिको गोली हानी हत्या
२३ असार । हाइटीका राष्ट्रपति जोभेनेल मोइजलाई उनको निजी निवासमा गोली हानी हत्या गरिएको छ । हाइटीका अन्तरिम प्रधानमन्त्री क्लाउड जोसेफले बुधबार...
दक्षिण कोरियामा फेरि बढ्न थाल्याे कोभिड सङ्क्रमितकाे संख्या
२३ असार । दक्षिण कोरियामा कोभिड १९ का सङ्क्रमितहर फेरि बढ्न थालेका छन् । प्राप्त समाचारअनुसार यहाँ गएको २४ घन्टा यता मात्र...
रसियाली विमान दुर्घटनाका सबै यात्रुको मृत्यु (अपडेट)
२२ असार । रसियाली एएन–२६ विमानमा सवार सबै यात्रु तथा चालक दलका सदस्यहरुको मृत्यु भएको छ । मङ्गलबार बिहान २२...