नेदरल्याण्डद्धारा १७ रुसी कुटनीतिज्ञलाई देश छोड्न निर्देशन
नेदरल्याण्डले आफ्नो देशमा रहेका १७ रुसी कुटनीतिज्ञहरूलाई देश छाड्न निर्देशन दिएको छ ।
नेदरल्याण्डमा बसेर उनीहरूले कूटनीतिक मर्यादा...
भारतमा ढलको लाइनमा फसेर ४ जनाको मृत्यु
भारतको दिल्लीमा ढलको लाइनमा खसेर चार जनाको मृत्यु भएको दिल्ली फायर सर्भिसका वरिष्ठ अधिकारीले बुधबार पुष्टि गरेका छन्।
उर्जा सङ्कट उत्पन्न भएपछि श्रीलङ्कामा दैनिक १० घण्टा विद्युत कटौती
श्रीलङ्कामा बुधबारदेखि दैनिक १० घण्टा विद्युत कटौती हुने भएको छ । देशमा उर्जा सङ्कट उत्पन्न भएकाले देशव्यापी विद्युत कटौती दैनिक रुपमा गर्नु...
४० लाखभन्दा बढी युक्रेनीले देश छाडे : राष्ट्रसंघ
रुसको युद्धबाट बच्न ४० लाखभन्दा बढी युक्रेनीहरू अहिले देश छोडेर भागेको संयुक्त राष्ट्रसंघको तथ्याङ्कले बुधबार देखाएको छ।
युनएचसिआर...
चीनले अफगानिस्तानलाई कठिन अवस्थाबाट पार हुन सहयोग गर्ने
अफगानिस्तानको असल छिमेकी र संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को स्थायी सदस्य भएको नाताले चीनले अफगानिस्तानको शान्तिपूर्ण पुनः स््थापनाका लागि सक्दो धेरै भूमिका...
रूसले कीभ, चेर्निहिव क्षेत्रमा सैन्य गतिविधि कम गर्ने
रसियाली रक्षा मन्त्रालयले कीभ र चेर्निहिव क्षेत्रमासैन्य गतिविधिलाई निकै कम गर्ने निर्णय गरेको रुसी उपरक्षा मन्त्री अलेक्जेन्डर फोमिनले मङ्गलबार जानकारी गराएका छन्...
टर्कीका राष्ट्रपतिद्वारा रुस –युक्रेन युद्ध अन्त्य गर्न आग्रह
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले इस्तानबुलमा रुसी र युक्रेनी प्रतिनिधिमण्डललाई युद्ध अन्त्य गर्नु आग्रह गरेका छन् ।
इस्तानबुलको डोल्माबासे...
जापानले कम्पनीहरूलाई रुबलमा कारोबार नगर्न आग्रह गर्ने
जापानी सरकारले रूसी तरल प्राकृतिक ग्यास (एलएनजी) को लागि रुबलमा कारोबार नगर्न कम्पनीहरूलाई आग्रह गरिरहेको मुख्य क्याबिनेट सचिव हिरोकाजु मात्सुनोले पत्रकारहरूलाई बताएका...
युक्रेन र रुसबीच मङ्गलबार नयाँ चरणको शान्ति वार्ता हुँदै
युक्रेन र रुसले मङ्गलबार टर्कीको इस्तानबुल शहरमा अर्को चरणको शान्ति वार्ता शुरु गर्ने युक्रेनी सरकारद्वारा सञ्चालित युक्रेनफर्म समाचार एजेन्सीले सोमबार जनाएको छ।...
मध्य मेक्सिकोमा गोली चल्दा १९ जनाको मृत्यु
मध्य मेक्सिकोमा एक जमघटमा चलाइएको गोली लागि कम्तीमा १९ जनाका मृत्यु भएको छ । स्थानीय महान्यायाधिवक्ता कार्यालयले सोमबार एक वक्तव्य जारी गरी...