Home अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

सुडानमा बाढीबाट एक सय छयालीसको मृत्यु

सुडानमा हालै आएको बाढी र पहिरोबाट ज्यान जानेको सङ्ख्या एक सय ४६ पुगेको छ । यहाँका अरु केही व्यक्ति हराइरहेका समाचारमा जनाइएको...

रुसमा युद्धविरोधी सयौँ प्रदर्शनकारी पक्राउ

युक्रेनमा लड्न हजारौँ जगेडा सैनिकहरूलाई बोलाउने क्रेमलिनको निर्णयविरुद्ध प्रदर्शन गरिरहेका सयौँ प्रदर्शनकारीलाई रुसी प्रहरीले पक्राउ गरेको विवरण छ । रुसी मानवअधिकार समूह...

पुटिनले युक्रेनमा थप सेना परिचालनको निर्देशन दिएसँगै रूसबाट बाहिरिनेको भीड

राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा लड्नका लागि जगेडा सैनिक प्रयोगको आंशिक खाका प्रस्तुत गरेपछि रूस छोड्ने स्वदेशी तथा विदेशीको सङ्ख्यामा ह्वात्तै वृद्धि देखिएको...

“आणविक हतियारबारे पुटिनको भनाइ गैर–जिम्मेवार“

अमेरिकाले पुटिनको आणविक हतियार प्रयोगबारे ‘गैरजिम्मेवार’ भनाइलाई अमेरिकाले गम्भीरतापूर्वक लिएको बताएको छ । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक हतियार प्रयोग गर्ने ‘गैरजिम्मेवार’...

साउदी अरबसँगको सम्बन्धमा आएको सुधारको इरानी राष्ट्रपतिद्वारा स्वागत

इरानका राष्ट्रपति इब्राहिम रायसीले साउदी अरबसँगको सम्बन्ध सुधारलाई तेहरानले स्वागत गरेको बताएका छन् । रायसीले इराकमा दुई देशका अधिकारीबीच भएको वार्तामा भएका...

पाकिस्तानमा बाढीपछि रोग र कुपोषणका कारण मृत्यु हुनेको सङ्ख्या बढ्ने खतरा : राष्ट्रसङ्घ

संयुक्त राष्ट्रसङ्घका अधिकारीहरूले पाकिस्तानमा मनसुनी बाढीका कारण उत्पन्न पानीजन्य रोग र कुपोषण प्रारम्भिक जलप्रलयभन्दा बढी घातक हुने चेतावनी दिएका छन् । पाकिस्तानमा...

रूसमा आंशिक रुपमा सेना परिचालन गर्ने पुटिनको घोषणा

रूसमा आंशिक रूपमा सेना परिचालन गरिने भएको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले देशको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै आंशिक रुपमा सेना परिचालन गर्ने...

बाढी पहिरोका कारण पाकिस्तानमा थप १० को मृत्यु

बाढी पहिरोका कारण पाकिस्तानमा थप १० जनाको मृत्यु भएको छ ।  पाकिस्तानमा पछिल्लो समय बाढी पहिरोका कारण दैनिक मृत्यु हुने गरेको विवरणहरू...

नाइजरमा जिहादी समूहद्वारा ११ किसानको हत्या

नाइजरको दक्षिणपूर्वी क्षेत्रमा बोको हरामका संदिग्ध जिहादी लडाकूहरूले नाइजरका नौ र नाइजेरियाका दुई गरी ११ जना किसानको गोली हानी हत्या गरेको स्थानीय...

दक्षिण कोरियामा ४१ हजार भन्दा बढी कोरोनाका नयाँ सङ्क्रमित

दक्षिण कोरियामा २४ घण्टाको समयावधीमा अर्थात मङ्गलबार मध्यरातीसम्ममा ४१ हजार दुईसय ८६ कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् । यसैसँगै कोरोनाका कूल सङ्क्रमितको...