यमनमा थप दुई महिना युद्धविराम, विश्व समुदायद्वारा स्वागत
यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकार र हुथी लडाकू (मिलिसिया) ले युद्धग्रस्त अरब देशमा जारी राष्ट्रव्यापी युद्धविरामको समय थप गरिएकोमा विश्व समुदायले स्वागत...
युक्रेनको आणविक ऊर्जा केन्द्र नियन्त्रण बाहिर, दुर्घटनाको चेतावनी
संयुक्त राष्ट्रसङ्घका एक उच्च अधिकारीले युक्रेनस्थित युरोपको सबैभन्दा ठूलो आणविक उर्जा केन्द्र पूर्णरूपमा नियन्त्रण बाहिर रहेको बताउँदै आणविक दुर्घटना रोक्न तत्काल विज्ञलाई...
जापानमा मङ्कीपक्सबाट बच्न बिफरको खोप प्रयोगलाई स्वीकृति
जापानले मङ्कीपक्सबाट बच्न बिफरको खोपलाई अनुमोदन गरेको छ । मङ्कीपक्सविरुद्ध प्रभावकारी मानिने बिफरको खोप प्रयोगलाई स्वीकृति दिइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।...
श्रीलङ्काले पच्चीस बर्षे राष्ट्रिय आर्थिक कार्यक्रम बनाउन लागेको राष्ट्रपति विक्रमासिङ्घेको भनाइ
श्रीलङ्काले आगामी २५ बर्षका लागि राष्ट्रिय आर्थिक कार्यक्रम बनाउन लागेको राष्ट्रपति रनिल विक्रमासिङ्घेले जानकारी गराएका छन् । श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले देशको...
स्वीडेनका स्वास्थ्य संस्थामा फेरि मास्क अनिवार्य
स्वीडेनका स्वास्थ्य संस्थाहरूमा फेरि मास्क प्रयोग अनिवार्य गरिएको छ । कोरोना भाइरसको महामारी फेरि बढ्न थालेपछि अस्पताल तथा नर्सिङ होमहरुमा सबैले मास्क...
भारतमा थप १७ हजार १३५ जनामा काराेना सङ्क्रमण, ४७ जनाको मृत्यु
बितेका २४ घण्टामा देशका विभिन्न भागमा कोरोना सङ्क्रमतिको सङ्ख्या १७ हजार एक सय ३५ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार...
म्यान्मा हिंसा र युक्रेन युद्धबारे आसियान बैठकमा बहस हुँदै
नोमपेन। म्यान्मामा जारी हिंसा, युक्रेन युद्धलगायत दक्षिणपूर्वी एसियाली देशका साझा चासोका विषयलाई केन्द्रमा राखेर हुने बैठकका लागि दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान)का...
इरानमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो
इरानमा हालै आएको बाढी पहिरोमा पनि मृत्यु हुनेको सङ्ख्या ७६ पुगेको छ । देशका विभिन्न ठाउँमा आएका बाढी पहिरोमा परी उनीहरूको मृत्यु...
बेपत्ता भएको पाकिस्तानी सेनाको हेलिकोप्टर भेटियो, ६ जनाको मृत्यु
बेपत्ता भएको पाकिस्तानी सेनाको हेलिकोप्टर भेटिएको छ ।
देशको बालुचिस्तान प्रान्तमा सोमबार रातीदेखि हराइरहेको हेलिकोप्टर भेटिएको सरकारी सैन्य...
भारतमा छैटौँ व्यक्तिमा मङ्कीपक्स
भारतमा मङ्कीपक्सका छैटौँ बिरामी राष्ट्रिय राजधानीमा फेला परेका छन् । दिल्लीको स्वास्थ्य विभागका अधिकारीका अनुसार विदेश यात्रा नगरेका नाइजेरियाली नागरिक उक्त रोगबाट...