Home अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

राजापाक्षलाई अस्थायी बसोबासको लागि थाइल्याण्डले अनुमति दिने

श्रीलङ्काका पूर्वराष्ट्रपति गोटबाय राजापाक्षलाई थाइल्याण्डले कुनै समस्या नपु¥याउने शर्तमा अर्को देशमा स्थायी शरण खोज्न अस्थायी रुपमा थाइल्याण्डमा बस्न अनुमति दिएको छ ।...

अफगानिस्तानका चार सय निजी विद्यालय बन्द भएको दावी

अफगानिस्तानका चार सयभन्दा बढी निजी विद्यालय बन्द भएको दाबी गरिएको छ । स्थानीय सञ्चार माध्यमले सम्प्रेषण गरेको समाचारअनुसार आर्थिक, राजनीतिकलगायतका विविध कारणले...

मालीमा आतङ्कवादी हमलामा ४२ सैनिक र ३९ आतङ्ककारीको मृत्यु

मालीको गाओ क्षेत्रको टेसिट शहर नजिकै आइतबार भएको आतङ्कवादी हमलामा ४२ माली सैनिकको मृत्यु हुनाका साथै २२ जना घाइते भएका छन् ।...

अलिबाबाले बर्खास्त ग-यो दश हजार कर्मचारी

विद्युतीय व्यापार (इकमर्श) गर्ने चिनियाँ कम्पनी अलिबाबाले तीन महिनाका अवधिमा १० हजार कर्मचारीलाई बर्खास्त गरेको छ । आफ्नो आम्दानीमा ५० प्रतिशतले गिरावट...

इरान जहाँ विवाह गर्नुअघि महिलाले आफू कुमारी भएको प्रमाणपत्र देखाउनुपर्छ

इरानमा विवाह गर्न लागेकी युवती कुमारी नै हुनुपर्ने मान्यता छ। कहिलेकाहीँ पुरुषहरू आफूले बिहे गर्न लागेकी महिलाको कौमार्य पुष्टि गर्ने प्रमाणपत्र खोज्छन्।...

क्राइमियास्थित रुसी सैन्य हवाई अड्डामा भएको विस्फोटमा कयौं रुसी विमान ध्वस्त

भूउपग्रहबाट खिचिएका तस्बिरहरूमा यस साताको सुरुमा भएका विस्फोटहरूपछि क्राइमियाको एक रुसी हवाई आधारक्षेत्रमा ठूलो क्षति र कैयौँ रुसी युद्ध विमानहरू ध्वस्त भएको...

माकुरा पनि मान्छेझै निदाउँछन् !

यो एउटा जिज्ञासा हो जसले केही वैज्ञानिलाई रातभर जागा राख्छ : के माकुराहरू निदाउँछन् ? डानिएला रोस्लर र उनका सहकर्मीहरूले माकुराका साना...

भारतका नवनिर्वाचित उपराष्ट्रपतिद्धारा सपथग्रहण

भारतका नवनिर्वाचित उपराष्ट्रपति जगदीप धनखरले भारतको १४औँ उपराष्ट्रपतिका रुपमा सपथ खाएका छन् । राष्ट्रपति द्रौपती मुर्मुले राष्ट्रपति भवन नयाँ दिल्लीमा उपराष्ट्रपति धनखरलाई...

जापानमा एकै दिन दुई लाख ५० हजार सङ्क्रमित, दुई सय ५१ को मृत्यु

जापानमा पछिल्लो समयमा कोरोना भाइरसको सङक्रमण थप बढ्दै गएको देखिएको छ । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ एकै दिनमा दुई लाख ५०...

क्यानडामा मङ्कीपक्सका विरामीको सङ्ख्या हजारभन्दा बढी

क्यानडामा मङ्कीपक्सका विरामीहरुको सङ्ख्या एक हजारभन्दा बढी पुगेको छ । क्यानडाको सार्वजनिक स्वास्थ्य सम्वन्धी निकायले अहिलेसम्म एक हजार...