Home अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

इरानी सैन्य सल्लाहकार सिरियामा मारिए

सिरियामा इरानको इस्लामिक रिभोलुसन गार्ड्स कोरका एक वरिष्ठ सदस्यको मृत्यु भएको सरकारी स्वामित्वको प्रेस टिभीले मङ्गलबार जनाएको छ ।

कङ्गोमा इबोलाका नयाँ सङ्क्रमित भेटिए

अफ्रिकी देश कङ्गोमा इबोला भाइरसका नयाँ सङ्क्रमित भेटिएका छन् । प्राप्त समाचारअनुसार यहाँ एकजनामा सोमबार इबोला भाइरसको सङ्क्रमण भेटिएको हो । कङ्गोको...

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या आठ हजार पाँच भन्दा बढी

भारतमा एकै दिनमा कोरोना सङ्क्रमितको सङ्ख्या आठ हजार पाँच सय भन्दा बढी भएको छ । यहाँ २४ घण्टाको समयावधी अर्थात सोमबार मध्यरातिसम्म...

कोरियामा एकैदिन एकलाख ५० हजार २५८ जनामा कोरोना सङ्क्रमण

दक्षिण कोरियामा दिन प्रतिदिन कोरोनाका बिरामी बढिरहेका छन् । सोमबार मध्यरातसम्मको अभिलेखअनुसार हिजो मात्र एकलाख ५० हजार दुई सय ५८ नयाँ कोभिड–१९...

अस्ट्रेलियामा मिर्गौला उपचार गराउनेहरू दोब्बरले बढे

मिर्गौला प्रतिस्थापन थेरापी (केटिआर) आवश्यक पर्ने अस्ट्रेलियालीहरूको सङ्ख्या विगत २० वर्षमा दोब्बरभन्दा बढीले वृद्धि भएको सरकारी तथ्याङ्कबाट खुलासा भएको छ ।

इरानसँगको आणविक सम्झौता प्रयास जारी, यसै साता बैठक हुने : ईयू

इरानले युरोपेली सङ्घ (ईयू) को प्रस्तावमा आफ्नो प्रतिक्रिया जनाएपछि इरानसँगको आणविक सम्झौताको पुनःउत्थानका लागि सम्भावित बैठक यसै साता हुनसक्ने युरोपेली सङ्घ (ईयू)...

सोह्र वर्षपछि प्रतिद्वन्द्वी इरानी कुर्दिश पाटीबीच एकता

सोह्र वर्षसम्मको विभाजनपछि प्रतिद्वन्द्वी इरानी कुर्दिश पाटीबीच फेरि एकता भएका छ । उत्तरी इराकमा रहेका दुई प्रतिद्वन्द्वी इरानी कुर्दिश विपक्षी दलले आन्तरिक...

चिनियाँ राष्ट्रपति सीद्वारा कोरोना सङ्क्रमित जापानी प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना

चिनियाँ राष्ट्रपति सी चिनफिङले सोमबार जापानी प्रधानमन्त्री फुमियो किशिदालाई कोभिड–१९ को सङ्क्रमित भएकोमा सहानुभूतिको सन्देश पठाएका छन् ।

जापानका प्रधानमन्त्रीलाई कोरोना सङ्क्रमण

जापानका प्रधानमन्त्री फुमियो किशिदालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण पुष्टि भएपछि उनले एकान्तवासमा बसेका छन् भने त्यहीबाट गर्न मिल्ने...

दक्षिण कोरिया र अमेरिकाद्वारा संयुक्त सैन्य अभ्यास शुरु

दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले सोमबारदेखि उलची फ्रिडम शिल्ड नामक नियमित संयुक्त सैन्य अभ्यास शुरु गरेका छन् । यस्तो अभ्यासको चार...