Home अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

सिचुआन भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ७४ पुग्याे, २६ बेपत्ता

चीनको दक्षिणपश्चिम प्रान्त सिचुआनमा सोमबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ७४ पुगेको स्थानीय सञ्चारमाध्यमले बुधबार जनाएको छ । मङ्गलबार राति...

दिल्ली प्रहरीद्वारा १२ सय करोडको लागुऔषधसहित २ अफगान नागरिकलाई पक्राउ

दिल्ली प्रहरीले इतिहासमै सबैभन्दा ठूलो परिमाणको लागुऔषध बरामद गरेको बाएको छ । करिब १२ करोड बराबरको ३१२ किलो मेथाम्फेटामाइन लागुऔषध सहित दुई...

चीनले रुसी ग्यास युआन रुबलमा तिर्ने

युक्रेनमाथि पश्चिमी प्रतिबन्धका कारण मस्कोले बेइजिङसँग घनिष्ठ सम्बन्ध बढाउँन खोजेकाले चीनले अमेरिकी डलरको सट्टा अब रुबल र युआनमा रूसी ग्यासको भुक्तानी गर्ने...

अमेरिकाले आणविक वार्तामा थप माग गर्न बन्द गर्नुपर्ने इरानको धारणा

इरानले सन् २०१५ को आणविक सम्झौतालाई पुनर्जीवित गर्ने वार्तामा अमेरिकाले थप मागहरू गर्न बन्द गर्नुपर्ने बताएको छ। "सम्झौता सम्बन्धी वार्ता जारी छ...

बुर्किना फासोमा विस्फोट, ३५ सर्वसाधारणको मृत्यु

सोमबार यहाँ एउटा गाडीले चिस्फोटक पदार्थ (इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस -आईईडी) लाई ठक्कर दिँदा कम्तीमा ३५ सर्वसाधारणको मृत्यु भएको छ भने अन्य ३७...

श्रीलङ्कामा वर्षाका कारण ४ जनाको मृत्यु, एक हजारभन्दा बढी प्रभावित

श्रीलङ्काको विपद् व्यवस्थापन केन्द्रले मङ्गलबार बिहानैदेखि देशभर परेको भारी वर्षाका कारण चार जनाको मृत्यु भएको र एक हजारभन्दा बढी प्रभावित भएको उल्लेख...

भारत र बङ्गलादेशबीच सात सम्झौतामा हस्ताक्षर

काठमाडौँ । भारत र बङ्गलादेशले मङ्गलबार जलस्रोत, रेलवे, अन्तरिक्ष प्रविधि, न्यायपालिका, वैज्ञानिक र प्राविधिक सहयोग र टिभी प्रसारणलगायत विभिन्न क्षेत्रका सात सम्झौतामा हस्ताक्षर...

दक्षिण पश्चिम यमनमा अल–कायदा लडाकु र सेनाबीचको भिडन्तमा १६ जनाको मृत्यु

दक्षिणपश्चिम यमनको अब्यान प्रान्तमा मङ्गलबार भएको गोली हानाहानमा १० सरकार समर्थक सैनिक र छ जना आतङ्कारीको मृत्यु भएको सैन्य स्रोतले बताएको छ...

लिज ट्रस बेलायतको प्रधानमन्त्री नियुक्त

कन्जरभेटिभ पार्टीकी नेतृ लिज ट्रस बेलायतको नयाँ प्रधानमन्त्री नियुक्त भएकी छन् । ट्रसलाई महारानी एलिजावेथ द्वितीयले मंगलबार प्रधानमन्त्री पदमा नियुक्त गरेको गरेकी...

श्रमशक्ति अभाव पूर्ति गर्न अस्ट्रेलियाले आप्रवासनसम्बन्धी सीमा बढायो

अस्ट्रेलियाले देशमा देखा परेको श्रमशक्तिको ठूलो अभाव पूर्ति गर्न एक दशकपछि पहिलो पटक स्थायी आप्रवासनसम्बन्धी सङ्ख्याको सीमा बढाएको छ ।