चीन र रुस सुरक्षा र कानून कार्यान्वयनका विषयमा बैठक गर्दै
रुसी महासंघको सुरक्षा परिषद्का सचिव निकोलाई पात्रुसेभले चीन–रुस रणनीतिक सुरक्षा परामर्शको १७औँ चरणको बैठकमा भाग लिन चीनको भ्रमणमा जाँदै छन् । उनले...
फिलिपिन्समा कोरोनाबाट थप ३५ जनाको मृत्यु
फिलिपिन्समा आइतबारर थप २,३६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै दक्षिणपूर्वी एसियाली देशमा पुष्टि भएका सङ्क्रमणका घटनाहरूको संख्या ३,९२०,६९३...
चीनको पहिलो मङ्गल अन्वेषण अभियान सफल
चीनको पहिलो मङ्गल अन्वेषण अभियानले समृद्ध वैज्ञानिक परिणामहरू प्राप्त गरिरहेको चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासन (सीएनएसए) ले आइतबार जनाएको छ ।
जापानमा आँधीका कारण ४० लाख मानिसलाई सुरक्षित स्थानमा जान आग्रह
जापानको दक्षिणी टापु क्युशुमा भीषण समुद्री आँधी अवतरणसँगै कम्तीमा ४० लाख मानिसलाई घर छाडेर सुरक्षित स्थानमा जान प्रशासनले आग्रह गरेको छ ।
राष्ट्रपति मुर्मुद्वारा महारानी एलिजाबेथलाई अन्तिम श्रद्धाञ्जलि
भारतका राष्ट्रपति द्रौपदी मुर्मुले आइतबार बेलायतका महारानी एलिजाबेथ द्वितीयालाई लन्डनको वेस्टमिन्स्टर हलमा आयोजित कार्यक्रममा अन्तिम श्रद्धाञ्जलि अर्पण गरेका छन् । सो हलमा...
पाकिस्तानमा बाढीका कारण १५ सय भन्दाबढीको मृत्यु, १२ हजार घाइते
पाकिस्तानमा मध्य जुनदेखि हालसम्म जारी अविरल वर्षाका कारण आएको बाढीमा परी मृत्यु हुनेको कुल सङ्ख्या १५ सय भन्दा बढी पुगेको छ ।...
खानीमा बाढी पस्दा चीनमा चौध जनाको मृत्यु
राजधानी बेइजिङबाट करिब एक सय ६० किलोमिटर पूर्वमा अवस्थित हेबेइ फलाम खानीमा बाढी पस्दा १४ जनाको मृत्यु भएको छ भने एक जना...
आकाशमा दुई विमान ठोक्किदा तीन जनाको मृत्यु
संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यमा दुई वटा साना विमान आकाशमा ठोक्किदा तीन जनाको मृत्यु भएको छ । शनिबार भएको उक्त दुर्घटनाको वोल्डर...
चीनको गुइझोउमा बस दुर्घटनामा परी २७ जनाको मृत्यु, २० घाइते
दक्षिणपश्चिम चीनको गुइझोउ प्रान्तमा यात्रुवाहक बस पल्टिदा २७ जनाको मृत्यु भएको तथा २० जना घाइते भएका छन् । आइतबार बिहान भएको उक्त...
राष्ट्रसङ्घको महासभामा भारतको तर्फबाट विदेश मन्त्री नेतृत्वको टोली जाने
संयुक्त राष्ट्रसंघको महासभामा भारतको तर्फबाट विदेश मन्त्री नेतृत्वको टोली सहभागी हुने भएको छ । भारतका विदेश मन्त्री एस जयशंकरको नेतृत्वको टोली आइतबार...