अफगानिस्तानमा फेरि शक्तिशाली भूकम्प
काबुल। अफगानिस्तानमा फेरि शक्तिशाली भूकम्पको धक्का महशुश गरिएको छ। सो भूकम्पले ठूलो क्षति पुर्याएको हुन सक्ने अनुमान गरिएको छ।
इजरायल-गाजा द्वन्द्वले मध्यपूर्वमा अमेरिकाको ‘असफलता’ देखाउँछ : पुटिन
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले इजरायल–गाजा द्वन्द्वले वासिङ्टनको मध्यपूर्व नीतिको ‘असफलता’ देखाएको भन्दै ‘स्वतन्त्र सार्वभौम प्यालेस्टिनी राष्ट्र’ को निर्माण ‘आवश्यकता’ भएको बताएका छन्...
इजरायली आक्रमणमा ६ सयको मृत्यु, करिब चार हजार घाइते
इजरायल–प्यालेस्टाइन द्वन्द्वमा गाजा पट्टीमा इजरायली आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ६८७ र घाइते हुनेहरूको सङ्ख्या तीन हजार ७२६ पुगेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जानकारी...
जर्मनी गहिरो मन्दीतर्फ : आईएमएफ
जर्मनी । जर्मनीले पहिले अनुमान गरिएको भन्दा धेरै नै गहिरो मन्दीको सामना गर्नुपर्ने अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) ले मङ्गलबार बताएको छ ।
बेल्ट एन्ड रोडमा २० खर्ब डलरभन्दा बढीको सम्झौता
चीनले उसको बेल्ट एन्ड रोड इनिसिएटिभ पूर्वाधार परियोजनाले विश्वभर २० खर्ब अमेरिकी डलरको सम्झौता गरेको मङ्गलबार घोषणा गरेको छ । रकम विश्वका...
घुस लिएको आरोपमा चीनमा पूर्वखेलकुद प्रमुखलाई पक्राउ गर्न आदेश
चीनले खेलकुद क्षेत्रमा भ्रष्टाचारविरुद्धको अभियान जारी राखेकै बेला भ्रष्टाचारको आरोपमा एक पूर्वखेलकुद अधिकारीलाई पक्राउ गर्न आदेश दिएको सरकारी सञ्चारमाध्यमले मङ्गलबार बताएको छ...
रुसका २७ ड्रोन खसालेको युक्रेनको दाबी
युक्रेनको वायु सेनाले मुलुकको दक्षिणी क्षेत्रमा रातभरमा रुसका ३६ मध्ये २७ ड्रोन खसालेको मङ्गलबार बताएको छ । युक्रेनी सेनाले दक्षिणी खेर्सान, माइकोलाइभ...
म्यान्मामा विस्थापितहरूको शिविरमा भएको सैन्य आक्रमणमा २९ जनाको मृत्यु
उत्तरी म्यान्मामा विस्थापितहरूको एक शिविरमा भएको सैन्य आक्रमणमा २९ जनाको मृत्यु र दर्जनौँ घाइते भएको उक्त क्षेत्र नियन्त्रणमा लिएको जातीय विद्रोही समूहका...
प्यालेस्टाइनको गाजामा १ लाख २३ हजार मानिसले घरबार छोडे
गाजामा आफ्नो घर भत्किएपछि सुरक्षाको लागि डर र त्रासका कारण १ लाख २३ हजारभन्दा बढी मानिस घरबारविहीन भएको संयुक्त राष्ट्रसंघले जनाएको छ...
अमेरिका–चीन सम्बन्धले ‘मानव जातिको भाग्य’ मा प्रभाव पार्ने राष्ट्रपति सीको भनाई
चिनियाँ राष्ट्रपति सी जिनपिङले चीन–अमेरिका सम्बन्धले ‘मानव जातिको भाग्य’ मा प्रभाव पार्ने बताएका छन् । बेइजिङमा अमेरिकी सिनेटरहरूको समूहसँगको भेटमा उनले सो...