क्यामरुनको उत्तरी क्षेत्रमा सशस्त्र डाकुद्वारा करिब ५० जना अपहरण
याउण्डे । सशस्त्र डाकुहरूले क्यामरुनको उत्तरी क्षेत्रमा गत तीन दिनको अवधिमा करिब ५० जनालाई अपहरण गरेको छ ।
स्थानीय सुरक्षा स्रोतले बुधबार...
जापानको सर्वोच्च अदालतद्वारा लिङ्ग बदल्न शल्यक्रिया गर्नुपर्ने नियम असंवैधानिक ठहर
जापानी नागरिकले औपचारिक रूपमा आफ्नो लिङ्ग बदल्नका लागि प्रजनन क्षमता गुमाउने गरी शल्यक्रिया गर्नुपर्ने नियमलाई त्यहाँको सर्वोच्च अदालतले असंवैधानिक ठहर गरेको छ...
इजराइलद्वारा राष्ट्रसङ्घका महासचिवको राजीनामा माग
अक्टोबर ७ मा हमासले गरेको आतङ्ककारी हमलापछि गाजामा इजराइलको जवाफी कारवाहीविरुद्ध संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको टिप्पणीलाई लिएर इजराइलले उनको राजीनामा माग...
अमेरिकाका दर्जनौँ राज्यद्वारा मेटाविरुद्ध मुद्दा दायर
फेसबुक र इन्स्टाग्रामको मालिक मेटामाथि दर्जनौँ अमेरिकी राज्यहरूले ‘बालबालिकाको पीडाबाट फाइदा लिँदै’ उनीहरूको मानसिक स्वास्थ्यलाई हानि पुर्याएको र यसको प्लेटफर्मको सुरक्षाबारेमा मानिसहरूलाई...
गाजामा आक्रमणका लागि हामी तयार छौँ : आईडीएफ प्रमुख
इजराइल प्रतिरक्षा फौज (आईडीएफ)ले दक्षिण सीमामा तैनाथस्थल सेना गाजामाथि ‘आक्रमण’का लागि तयार रहेको घोषणा गरेको छ ।
इजराइलको दक्षिणी...
मध्यपूर्वमा आफ्ना नागरिकहरूका लागि सेना र विमान पठाउँदै अस्ट्रेलिया
सिड्नी । मध्यपूर्वमा अस्ट्रेलियाली नागरिकहरूलाई लिएर चिन्ता बढेसँगै अस्ट्रेलियाले त्यहाँ सेना र दुई सैन्य यातायात विमान पठाउन लागेको बताएको छ ।
गाजामा इजरायली आक्रमणमा २४ घण्टामा ७०४ जनाको मृत्यु
तेल अभिभ । इजरायली सेनाले गाजामा हमासको लक्ष्यमा आक्रमणलाई तीव्र पारेको छ । पछिल्लो २४ घण्टामा इजरायली सेनाले ४ सयभन्दा बढी लक्ष्यमा...
इन्डोनेसियाको पश्चिमी जाभामा सवारी दुर्घटनामा ४ किशोरको मृत्यु
जाकार्ता । इन्डोनेसियाको पश्चिमी जाभा प्रान्तको सिआनजुरमा मंगलबार बिहान बस ठोक्किँदा कम्तीमा चार किशोरको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।
‘कूटनीतिज्ञ सुरक्षित भए भारतले क्यानाडाको भिसा सुचारु गर्छ’
नयाँदिल्ली । भारतका विदेशमन्त्री सुब्रह्मण्यम जयशङ्करले आफ्ना कूटनीतिज्ञहरूको सुरक्षामा प्रगति भए भारतले क्यानाडालीहरूलाई भिसा जारी पुनः सुरु गर्ने बताएका छन् ।
चिनियाँ विदेशमन्त्री यी यसै साता अमेरिका जान सक्ने
वासिङ्टन डिसी । चीनका विदेशमन्त्री वाङ यीले यसै साताको अन्त्यमा वासिङ्टन डिसीको भ्रमण गर्ने अपेक्षा गरिएको वरिष्ठ अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै सीएनएनले बताएको छ ।