Home अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

गाजामा मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या पन्ध्र हजार नाघ्यो

गाजा । गत अक्टोबर ७ देखि हालसम्म गाजापट्टीमा इजराइली हमलामा मर्ने प्यालेस्टिनीहरूको सङ्ख्या १५ हजार पाँच सय २३ पुगेको हमासको स्वास्थ्य मन्त्रालयले...

२४ औँ चीन-ईयु शिखर सम्मेलन बेइजिङमा हुँदै

बेइजिङ । चीन र युरोपेली सङ्घबीच भएको सहमतिअनुसार २४ औँ चीन-इयु शिखर सम्मेलन डिसेम्बर ७ देखि बेइजिङमा आयोजना हुने परराष्ट्र मन्त्रालयका प्रवक्ता...

कोप २८ः जीवाश्म इन्धन छाडेर स्वच्छ ऊर्जातर्फको यात्रामा विश्वजगत्

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई)मा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२८) मा अधिकांश देश नवीकरणीय र हरित ऊर्जा उत्पादनलाई बढावा...

बेलारुसका राष्ट्रपतिद्वारा चीनसँगको ‘विश्वसनीय मित्रता’ को प्रशंसा

बेइजिङ । बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोले सोमबार चीनसँग उनको देशको ‘विश्वसनीय’ मित्रताको प्रशंसा गरेका छन् । यो वर्ष आफ्नो बेइजिङको दोस्रो भ्रमणका...

माल्दिभ्सबाट सेना फिर्ता गर्न भारत सहमत 

रणनीतिकरूपमा अवस्थित टापु समूह राष्ट्र माल्दिभ्सका राष्ट्रपतिले आफ्नो मुलुकबाट सेना फिर्ता गर्न भारत सहमत भएको बताएका छन् । राष्ट्रपति निर्वाचनअघि उनले भारतीय...

गुरुग्राममा पोर्टेबल मोबाइल अस्पताल शुरू, दुईसय जनाको घटनास्थलमै तत्काल उपचार गर्न सकिने

भारतको गुरुग्राममा विश्वकै पहिलो पोर्टेबल अस्पताल निर्माण गरिएको छ । ’आरोग्य मैत्री घन’, नाम दिइएको यो अस्पताल शनिबार गुरुग्राममा शुरू गरिएको हो...

भारतीय वायुसेनाको बिमान दुर्घटना, दुई पाइलटको मृत्यु

तेलंगाना। भारतीय वायुसेनाको एक ट्रेनर विमान तेलगंनामा दुर्घटना हुदाँ दुई पाइलटको मृत्यु भएको छ । भारतीय वायुसेनाका अधिकारीहरूका अनुसार...

इन्डोनेसियाको माउन्ट मारापीमा ज्वालामुखी विस्फोट, ११ जनाको मृत्यु, १२ बेपत्ता

जाकर्ता । इन्डोनेसियाको माउन्ट मारापीमा ज्वालामुखी विस्फोट हुँदा ११ पर्वतारोहीको मृत्यु भएको छ । विस्फोटमा परि १२ जनाभन्दा बढी बेपत्ता भएको स्थानीय...

तान्जानियामा बाढी पहिरोमा परी ४७ जनाको मृत्यु

तान्जानिया । उत्तरी तान्जानियामा बाढीका कारण आएको पहिरोमा परी कम्तीमा ४७ जनाको मृत्यु भएको छ । राजधानी डोडोमाबाट करिब ३०० किलोमिटर उत्तरमा...

सोमालियाली सेनाको कारबाहीमा अल–शबाबका ६० लडाकूको मृत्यु

सोमालियाको मध्य भागमा पर्ने हल्गान शहरनजिकै आइतबार बिहान सोमालियाली राष्ट्रिय सेनाले गरेको संयुक्त कारबाहीमा ६० जना अल–शबाब लडाकू मारिएका छन् ।