Home अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

फिनल्यान्ड र स्विडेनको तापक्रम माइनस ४० डिग्रीभन्दा तल

फिनल्यान्ड र स्विडेनमा मङ्गलबार सबैभन्दा चिसो तापक्रम रेकर्ड गरिएको छ । थर्मोमिटरमा तापक्रम शून्यदेखि माइनस ४० डिग्री सेल्सियससम्म झरेपछि नर्डिक क्षेत्रमा चिसो...

रुसी सेनामा भर्ना हुन किन आकर्षित भए नेपाली ?

रुसी सेनामा भाडाका सैनिक बढ्नुमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले विदेशीका लागि ल्याएको आकर्षक योजनाले हो । सन् २०२२ सेप्टेम्बर अन्तिम साता रुसी...

लागु पदार्थ तस्करीको आरोपमा इरानमा नौ जनालाई फाँसी

तेहरान । इरानले हालका दिनमा लागु पदार्थ तस्करीको आरोपमा नौ जनालाई फाँसी दिएको सरकारी मिडियाले मङ्गलबार बताएको छ । यो विश्वको सबैभन्दा...

जापानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ४८ पुग्यो

टोकियो । मध्यजापानको इशिकावा प्रान्तमा गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दिउँसो ३ः३० सम्म ४८ पुगेको छ ।इशिकावा, निगाता, फुकुई, टोयामा र गिफु प्रान्तमा थुप्रै घाइते भएको बताइएको छ। प्रधानमन्त्री किशिदा फुमियोले मंगलबार पत्रकार सम्मेलनमा सो...

जापानमा अवतरणका क्रममा आगो लागेको विमानमा रहेका ३७९ यात्रु र चालक दल सकुशल

टोकियोको हानेदा विमानस्थलमा रहेको जापान एयरलाइन्सको विमानमा भीषण आगलागी भएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार धावनमार्गमा पार्क गरिएको...

जापानमा अवतरण गर्ने क्रममा यात्रुवाहक विमान अर्को विमानसँग ठोक्कियो, भीषण आगलागी

जापानको राजधानी टोकियोको हानेदा विमानस्थलको धावनमार्गमा अवतरण गर्ने क्रममा अर्को विमानसँग ठोक्किएपछि मंगलबार जापान एयरलाइन्सको विमानमा भीषण आगलागी भएको छ ।

अफगानिस्तानको निर्यात सन् २०२३ मा करिब २ अर्ब अमेरिकी डलर

सन् २०२३ मा युद्धग्रस्त अफगानिस्तानको निर्यात करिब २ अर्ब अमेरिकी डलर पुगेको छ । उद्योग तथा वाणिज्य मन्त्रालयका प्रवक्ता अखुन्दजादा अब्दुल सलाम...

भारत र पाकिस्तानद्वारा आणविक प्रतिष्ठानको सूची साटासाट

भारतले पाकिस्तानसँग आफ्ना आणविक प्रतिष्ठानहरूको सूची साटासाट गरेको भारतीय विदेश मन्त्रालयले जनाएको छ । भारत र पाकिस्तानले नयाँदिल्ली र इस्लामाबादमा एकैसाथ कूटनीतिक...

जापानमा भूकम्पमा परी मृत्यु हुनेको सङख्या ३० पुग्यो

टोकियो । मध्य जापान र आसपासका क्षेत्रमा शक्तिशाली भूकम्प गएपछि मृत्यु हुनेको सङ्ख्या ३० पुगेको राष्ट्रिय समाचार एजेन्सी क्योडोले स्थानीय अधिकारीहरूलाई उद्धृत...

इजरायल गाजा “नरसंहारको आरोपमा संयुक्त राष्ट्रसंघीय अदालतमा उपस्थित हुने

जेरुसेलम । इजरायलले गाजामा नरसंहार गरेको आरोपमा दक्षिण अफ्रिकाले इजरायलका विरुद्ध संयुक्त राष्ट्रसंघीय अदालतमा मुद्दा दायर गरेको छ । मुद्दाको सुनुवाइमा नेदरल्याण्ड्सको...