युद्धविराम वार्ताका लागि हमास प्रमुख कायरोमा
गाजापट्टी (प्यालेस्टिनी अधीनस्थ क्षेत्र) । इजराइलले घेरामा हालेको प्यालेस्टिनी क्षेत्रमा आफ्ना आक्रमणलाई जारी राखेकाले गाजामा प्रस्तावित युद्धविरामबारे छलफल गर्न हमासका नेता बिहीबार...
भारतको झारखण्डका मुख्यमन्त्री सोरेन पक्राउ
भारतको झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनलाई इन्फोर्समेन्ट डिरेक्टोरेट (ईडी) ले हिरासतमा लिएको छ । मुख्यमन्त्री सोरेन जग्गा घोटाला मामिलामा ईडीले हेमन्त सोरेनलाई पक्राउ...
जापान एशियन कपको क्वाटरफाइनलमा
काठमाडौँ । जापान एशियन कपको क्वाटरफाइनलमा पुगेको छ ।
बुधबार सम्पन्न राउण्ड १६ अन्तर्गतको खेलमा जापानले बहराइनलाई ३-१ गोल...
उत्तरी नाइजेरियामा बारुदी सुरुङ विस्फोटमा १२ जनाको मृत्यु
उत्तरपूर्वी नाइजेरियाको बोर्नो राज्यमा क्यामरुनको सिमानामा बोको हराम जिहादीहरू सक्रिय रहेको क्षेत्रमा एउटा गाडी बारुदी सुरुङमा पर्दा १२ जना दाउरेको मृत्यु भएको...
म्यान्माको जुन्त सरकाराद्वारा सङ्कटकाल ६ महिना थप
म्यान्माको राष्ट्रिय रक्षा तथा सुरक्षा परिषद्ले बुधबार सङ्कटकालीन अवस्थालाई छ महिनासम्म बढाउन सहमति जनाएको जुन्ताले बताएको छ । यस कदमले सेनाले निर्वाचन...
सुल्तान इब्राहिमद्वारा मलेसियाको १७ औं राजाको रूपमा शपथ ग्रहण
सुल्तान इब्राहिम सुल्तान इस्कन्दरले बुधबार क्वालालम्पुरको राष्ट्रिय दरबारमा विशेष समारोहवीच मलेसियाको १७ औँ राजाको रूपमा शपथ लिएका छन् ।पेराक राज्यका शासक सुल्तान...
इजरायल र हमासबीच अस्थायी युद्धविरामको तयारी
हमासका राजनीतिक नेताले गाजा पट्टीमा लडाई रोक्नका लागि नयाँ प्रस्तावको अध्ययन गरिरहेको पुष्टि गरेका छन् । हमास नेता इस्मेइल हानियाले इजरायल, अमेरिका,...
राष्ट्रसङ्घद्वारा सोमालियाका लागि १.६ अर्ब अमेरिकी डलरको मानवीय योजना सार्वजनिक
संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घले सन् २०२४ को मानवीय आवश्यकता तथा प्रतिक्रिया योजना सार्वजनिक गरेको छ । यसमा ५२ लाख सोमालियालीहरूलाई सहयोगका...
इमरान खानलाई थप १४ बर्षको जेल सजाय
इस्लामावाद । पाकिस्तानमा फेब्रुअरी ८ मा हुन लागेको आम निर्वाचनको ८ दिनअघि पूर्व प्रधानमन्त्री इमरान खानलाई दोस्रो पटक सजाय सुनाइएको छ । खान...
सन् २०२३ मा जापानलाई उछिन्दै चीन विश्वको सबैभन्दा ठूलो सवारी निर्यातकर्ता
टोकियो । जापान अटोमोबाइल म्यानुफ्याक्चरर्स एसोसिएसन (जामा) को तथ्याङ्कअनुसार गत वर्ष चीनले जापानलाई उछिन्दै विश्वको सबैभन्दा ठूलो सवारी निर्यातकर्ता बनेको छ ।