न्यायाधीश रोज्ने कानून व्यसायीको अधिकार होइनः प्रधानन्यायधिस राणा
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनका सुनुवाइमा कुन न्यायाधीश राख्ने भन्ने कानून व्यवसायीको अधिकार नभएको बताउनुभएको छ ।
संविधान, लोकतन्त्र र राष्ट्रियता रक्षाका विषय जनताका बीचमा पु¥याउन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकाे...
२० प्रतिशत युवालाई नीतिगत तहमा समेटिने छः दाहाल
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षकसहित समाजका...
दिल्लीमा कोभिड सङ्क्रमण दर ०.६८ प्रतिशत, लकडाउन खुकुलो पारिँदै,अझै पनि दैनिक सवा लाख व्यक्ति...
दिल्लीमा पछिल्लो साता सङ्क्रमण दर ०.६८ प्रतिशत कायम भएको सरकारले तथ्याङ्कमा उल्लेख गरेको छ । दिल्ली शहरमा शुक्रबार...
प्रदेश नं १ को बजेटः पूर्वाधार विकासलाई प्राथमिकता
प्रदेश नं १ सरकारले पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरेको छ । प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले पूर्वाधार...
निषेधाज्ञा को ३५ अाैं दिनः काठमाण्डाैंकाे सिद्धार्थ वनस्थलीचोकमा देखिएकाे फरक दृश्यः फाेटाेफिचर
काठमाण्डाैं । काेराेना महामारीका कारण देशकाे जनजीवन जस्तै राजधानी उपत्यकाकाे जनजीवन बन्दाबन्दीमा परेकाे डेढमहिना बितेकाे छ ।...
‘हुनेले दिने, नहुनेले लिने’ युवाले चलाएकाे राहत अभियान
अभियन्ताले अभियानको तस्वीर खिचेर सार्वजनिक नगर्ने, सामाजिक सञ्जालमा नहाल्ने, सहयोग लिनेको विवरण सार्वजनिक नगर्ने प्रतिवद्धता
फिदिम । बन्दाबन्दी र...
एमालेका चार भाईको फरकमतः विचारले नेतृत्व जन्माउने पूर्व कसरत
खड्गमान नेपाली ।एक युगमा एक दिन आउँछ भने जस्तै एक विशेष परिस्थितिले नै नेता र नेतृत्व जन्माउछ भन्ने पछिल्लो उदाहरण नेकपा एमालेका...
काेराेनाकाे दाेस्राे लहरः हुम्लामा लक्षण विनाका सङ्क्रमितकाे संख्या बढ्दै
हुम्ला । जिल्लाका अधिकांश गाउँपालिकामा कोरोनाको लक्षण विनाका सङ्क्रमितहरु देखिन थालेका छन् । दोस्रो लहरपछि यहाँ लक्षण विनाका...