हुम्लामा निषेधाज्ञा खुल्यो
१८ असार । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिले वैशाख २२ गतेबाट लगाइएको निषेधाज्ञा बिहीबार राति १२ बजेदेखि खुला भएकोे छ । असार...
बाढीले डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग पुनः अवरुद्ध
१८ असार । पूर्वपश्चिम राजमार्गमा निर्माण गरिएको डाइभर्सन बाढीले बगाउँदा अवरुद्ध भएको राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन । राजमार्गको नारायणगढ–बुटवल खण्डअन्तर्गत...
नारायणगढ–मुग्लिन सडकखण्ड फेरि अवरुद्ध
१८ असार । नारायणगढ–मुग्लिन सडकखण्डको दुई स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ पाँचकिलो र चार किलोमा पहिरो जाँदा...
वृद्धालाई जबर्जस्ती करणीका आरोपमा पक्राउ
पाल्पामा जबर्जस्ती करणीको आरोपमा एक जना पक्राउ परेका छन् । माथागढी गाउँपालिकाकी वृद्धालाई जबर्जस्ती करणीका आरोपमा रोल्पाका एक युवकलाई प्रहरीले आज पक्राउ...
तनहुँमा पहिराेका कारण घर भत्किदा सात घाइते, २ काे मृत्यु
१७ असार । अविरल वर्षासँगै आएको पहिरोले घर पुरिँदा तनहुँका बन्दीपुर, शुक्लागण्डकी, म्याग्दे र भिमादमा घर भत्किदा सात जना घाइते भएका छन्...
नेपालमा थप २७६० जनामा कोरोना संक्रमण पुष्टि, ४०१७ संक्रमणमुक्त
गत २४ घण्टामा नेपालमा थप २ हजार ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
निर्माणाधीन कमला नदीको पुल भासियो
हुलाकी राजमार्ग अन्तर्गत धनुषा र सिरहा जिल्लालाई जोड्ने कमला नदीको पुल भासिएको छ । सो पुलको निर्माण सम्पन्न भइ हस्तान्तरणको चरणमा पुगेको...
सञ्चालनमा आयो पृथ्वीराजमार्ग
१७ असार । पहिरोले अबरुद्ध पृथ्वीराज मार्गको धादिङ् खण्ड सञ्चालनमा आएको छ । बेनीघाट रोराङ गाउँपालिका –१० तिकराङ र मौवाखोला क्षेत्र लगायतका...
कैलालीमा कोभिडपछि देखिँदै थप स्वास्थ्य समस्या
टीकापुर, १७ असार । कैलालीको टीकापुरकी २३ वर्षीया एक युवतीलाई कोरोना भाइरसको सङ्क्रमण देखियो । कोरोनाका लक्षण देखिएपछि निकै कमजोर भएकी उनलाई...
नेपाल राष्ट्र बैंककाे नाममा अनाधिकृत फेसबुक पेज, भ्रामक सूचनामा विश्वास नगर्न राष्ट्र बैंकको आग्रह
१७ असार । नेपाल राष्ट्र बैंकले भ्रामक सूचनामा विश्वास नगर्न आग्रह गरेको छ । पछिल्लो समय सामाजिक सञ्जाल (फेसबुक) बाट भ्राकम सूचना...