Home समाचार

समाचार

मध्यपहाडी राजमार्ग : ९५ प्रतिशत काम सकियो

२७ असाेज । राष्ट्रिय गौरवको निर्माणाधीन मध्यपहाडी(पुष्पलाल) राजमार्गको कास्की पश्चिम खण्डअन्तर्गत पोखरा महानगरपालिका–२५ याम्दीदेखि घट्टेखोलासम्मको निर्माण अन्तिम चरणमा पुगेको छ । पोखरा–बाग्लुङ राजमार्गसमेत...

मुगु बस दुर्घटना : प्रदेश प्रमुख र मुख्यमन्त्रीद्वारा दुःख व्यक्त

२७ असाेज । मुगुमा मङ्गलबार भएको बस दुर्घटनाप्रति कर्णालीका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी र मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दुःख व्यक्त गरेका छन् ।...

नारायणगढ–बुटवाल सडकखण्डः धमाधम विद्युत्को पोल हटाईँदै

२७ असोज । नारायणगढ–बुटवल सडक निर्माणले गति लिने भएको छ । विगतमा यहाँका संरचना हटाउन लामो समय लागेकाले प्रगति न्यून देखिए थियो...

नवरात्रको आठौँ दिन महागौरी देवीको पूजा आराधना गरिँदै

२७ असाेज । बडादशैँ एवं नवरात्रको आठौँ दिन दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै...

मुगु बस दुर्घटना अपडेट : चालकसहित ३२ को मृत्यु

२६ असाेज । मुगुमा आज भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ । प्रदेश प्रहरी...

सात किलोमा बस दुर्घटना ३३ घाइते तीन गम्भीर, गोरखामा १४ घाइते

२६ असाेज । काठमाडौँबाट दोलखाको चरिकोट रिर्जभ जाँदै गरेको बस लामोसाँघु जिरी सडकखण्डको सात किलोमा दुर्घटना भएको छ ।

भाइद्वारा दाइको घाँटी रेटी हत्या

२४ असाेज । रोल्पामा भाइले दाइको घाँटी रेटी हत्या गरेका छन् । रोल्पा नगरपालिका–६ दार्बिट निवासी ४८ वर्षीय अमराज बुढाले आफ्नै दाइ...

मुगुमा यात्रु सवार बस दुर्घटना, २४ जनाको घटनास्थलमै मृत्यु

२६ असाेज । मुगुमा ३९ जना यात्रु सवार बस दुर्घटना भएको छ । मंगलबार दिउँसो नेपालगञ्जबाट मुगुको सदरमुकाम गमगढी गइरहेको बस दिउँसो...

एनआरएनए महाधिवशेन छ महिनाभित्रै

२६ असाेज । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १०औँ महाधिवेशन तथा विश्व सम्मेलन छ महिनाभित्रै सम्पन्न गरिने भएको छ ।

झण्डै नौ लाखले छाडे काठमाडौँ उपत्यका

२६ असाेज । यो महिनामा झण्डै नौ लाख नागरिकले काठमाडौँ उपत्यका छाडेका छन् । दसैँ, तिहार, छठलगायतका पर्वमा घर जानेको सङ्ख्या दैनिक...