चाँडै मन्त्रिपरिषद्बाट राहतको व्यवस्था हुन्छ : प्रधानमन्त्री देउवा
७ कात्तिक। प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरो पीडितका लागि थप राहतको व्यवस्था गर्ने बताएका छन् । इलाम र पाँचथरको बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणपछि...
हमाललाई मन्त्री बनाउन मेरो कुनै पनि संलग्नता छैन : प्रधानन्यायाधीश जबरा
७ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले गजेन्द्र हमाललाई मन्त्री बनाउनमा आफ्नो कुनै पनि संलग्नता नहरेको प्रष्ट पारेका छन् ।
तीन सय बाढीपीडित परिवारलाई राहत दिँदै एनआरएनए
७ कात्तिक । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)को टोली बाढीपीडितलाई राहत उपलब्ध गराउन कञ्चनपुर पुगेको छ ।
भीमदत्त...
निगमद्वारा सुदूरपहाडी जिल्लामा भाडादर कायम
७ कात्तिक । नेपाल वायुसेवा निगमले सुदूरपश्चिमका पहाडी जिल्लामा हवाई सेवा सञ्चालन गर्न भाडादर कायम गरेको छ ।
बाढी पीडित भन्छन् : कति दिन विद्यालयमा बस्ने ?
टीकापुर, ७ कात्तिक । कैलालीमा कात्तिक २ गते आएको बेमौसमी बाढीले धेरैलाई घरबारविहीन बनाएको छ । कैलालीमा बाढीका कारण हजारौँ घर डुबानमा...
तारकेश्वर गाउँपालिका–४ का वडाध्यक्ष राममणि अधिकारीको निधन
७ कात्तिक । नुवाकोटको तारकेश्वर गाउँपालिका–४ का वडाध्यक्ष राममणि अधिकारीको निधन भएको छ ।
कोरोना सङ्क्रमित भएर काठमाडौँस्थित...
दिक्तेलमा भुस्याहा कुकुर आतङ्क
७ कात्तिक । पहिचान नभएका भुस्याहा कुकुरको टोकाइबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारमा शनिबार १५ जना घाइते भएका छन् । घाइतेको...
गजुर उल्टो पारेर गरिने ‘कहीँ नभएको हाँडीगाउँको जात्रा’
काठमाडौँ, ७ कात्तिक । काठमाडौँ महानगरपालिका–५ स्थित हाँडीगाउँ क्षेत्रमा प्रदर्शन गरिने चोक्काथुनारायणको जात्रा स्वास्थ्य सुरक्षाका विधि अपनाएर गरिएको छ ।
महामारीको पीडा : केही यातायात व्यवसायी पलायन, केही ऋणमा डुब्दै
७ कात्तिक । आठ वर्षदेखि यातायात व्यवसायमा सक्रिय बागलुङ नगरपालिका–३ गुठीका नारायण खड्कालाई कोरोना महामारी बज्रपात बनेर आयो । निरन्तररूपमा यातयात क्षेत्रमा...
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
७ कात्तिक । पूर्व–पश्चिम राजमार्गको कनकाई नगरपालिका–९ लक्ष्मीपुर सडकखण्डमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।