५० लाख ठगीको आरोपमा भारतीय नागरिक पक्राउ
काठमाडौं,२६ कात्तिक। विभिन्न व्यक्तिलाई प्रलोभनमा पारी ५० लाख ठगी गरेको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा...
थप ३१७ मा काराेना सङ्क्रमण, २७९ सङ्क्रमणमुक्त
काठमाडाैं, २५ कात्तिक। देशभर पछिल्लो २४ घण्टामा थप ३१७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार...
दूधकोसीमा सुक्खा पहिरो
ओखलढुङ्गा, २५ कात्तिक। दूधकोसी नदी किनारमा सुक्खा पहिरो झरेको छ ।
ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका–३ मा पर्ने दूधकोसी नदी...
शुक्रबार सर्वोच्चका सम्पूर्ण इजलास बहिष्कार गर्ने बारको घोषणा
काठमाडौं, २५ कात्तिक। । प्रहरी हस्तक्षेपको विरोधमा नेपाल बार एसोसियसनले शुक्रबार सर्वोच्च अदालतमा सम्पूर्ण इजलास बहिष्कार गर्ने भएको छ । बिहीबारको...
प्रधानमन्त्री देउवा राष्ट्रिय जनगणना अभियानमा सहभागी
काठमाडाैं, २५ कात्तिक। प्रधानमन्त्री शेरबहादुर देउवाले १२औँ राष्ट्रिय जनगणना अभियानमा सहभागी भएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज तथ्याङ्क...
साडीमा आगो सल्किएपछि व्रतालु महिला सख्त घाइते
महाेत्तरी, २५ कात्तिक। महोत्तरीको सदरमुकाम जलेश्वरको साहुजीपट्टीस्थित छठघाटमा छठपर्व मनाउने क्रममा साडीमा आगो लाग्दा एक व्रतालु महिला सख्त घाइते भएकि छन्। जिल्ला...
नेपाल प्रहरीका ९५ जना डीएसपीको सरुवा(सूचीसहित)
काठमाडौं, २५ कात्तिक। प्रहरी प्रधान कार्यालयले ९५ जना नायव उपरीक्षक (डीएसपी)को सरुवा गरेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको कात्तिक २५...
राष्ट्रपतिको विवरण सङकलन गर्दै १२ औँ राष्ट्रिय जनगणना शुभारम्भ
काठमाडाैं, २५ कात्तिक। राष्ट्रपति विद्यादेवी भण्डारीको पहिलो विवरण सङकलन गर्दै आजबाट देशभर १२ औँ राष्ट्रिय जनगणना प्रारम्भ भएको छ ।
कानुन व्यवसायीहरुको विरोध प्रदर्शनमा प्रहरी हस्तक्षेप
काठमाडाैं, २५ कात्तिक। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामाको माग गर्दै भइरहेको कानुन व्यवसायीहरुको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । सर्वोच्च अदालत परिसरमा...
प्रधानमन्त्री देउवाद्वारा फाल्गुनन्द जयन्तीको शुभकामना
काठमाडाैं, २५ कात्तिक। प्रधानमन्त्री शेरबहादुर देउवाले किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १३७ औँ जन्मजयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण किराँत धमावलम्बीमा सुख,...