Home समाचार

समाचार

तिलोत्तमा नगरपालिकाको मतगणना स्थगित

रूपन्देही । तिलोत्तमा नगरपालिकाको मतगणना अहिले रोकिएको छ । मतगणनामा धाँधली भएको भन्दै नेपाली कांग्रेसका कार्यकर्ताले विरोध जनाएपछि मतगणना रोकिएको हो ।...

काभ्रेपलाञ्चोकको भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धन विजयी

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको कोसीपारिस्थित भुम्लु गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी भएको छ । गठबन्धनको तर्फबाट नेकपा...

पर्वतको महाशिला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

पर्वत । पर्वतको महाशिला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ । विजयी ईश्वरी भुसालले २७४३...

राप्तीसोनारीको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्ष तप्तबहादुर पौडेलले १० हजार ११२ र...

उदयपुरका चार गाउँपालिकामा गठबन्धन विजयी

उदयपुर । उदयपुरको पहाडी क्षेत्रस्थित चार गाउँपालिकामा गठबन्धन दलका उम्मेदवारले विजयी हासिल गरेका छन् । लिम्चुङबुङ, रौतामाई, उदयपुर...

ढोरपाटन नगरप्रमुखमा एमालेका नेपाली पुनः विजयी

बागलुङ । बागलुङको ढोरपाटन नगरपालिकाको नगरप्रमुखमा नेकपा एमालेका देवकुमार नेपाली पुनःविजयी भएका छन् । गठबन्धनका उम्मेदवार नेकपा...

सङ्खुवासभाको भोटखोलामा एमाले निर्वाचित

सङ्खुवासभा । सङ्खुवासभाको भोटखोला गाउँपालिकामा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । एमालेका वाङ छेदर भोटे एक हजार...

पाल्पाको रामपुर नगरपालिका प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी

पाल्पा । पाल्पाको रामपुर नगरपालिकाको प्रमुख र उपप्रमुखमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा नेपाली कांग्रेसका रमणबहादुर...

ललितपुरमा कांग्रेसका चिरीबाबु र उपप्रमुखमा एमालेकी मञ्जलीको अग्रता

ललितपुर । ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन र उपप्रमुखमा नेकपा एमालेकी मञ्जली शाक्यको अग्रता कायम रहेको छ ।

प्रधानमन्त्री देउवाका भाइ प्रेमबहादुरको निधन

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको भाइ प्रेमबहादुर देउवाको निधन भएको छ । प्रेमबहादुरको मंगलबार बिहान वीर...