नेपालमा थप ३८९९ जना सङ्क्रमित, १७७८ सङ्क्रमणमुक्त
१२ साउन । गत २४ घण्टामा नेपालमा थप ३ हजार ८९९ जनामा काेराेना सङ्क्रमण पुष्टी भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ...
आधारभूत अस्पतालका लागि डिपिआर पेश गर्न आग्रह
१२ साउन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ६५५ स्थानीय तहलाई आधारभूत अस्पतालका लागि विस्तृत परियोजना विवरण (डिपिआर) पठाउन आग्रह गरेको छ ।...
भारतको मोतिहारीबाट दुई नेपाली युवतीको उद्धार
१२ साउन । विर्तामोड नगरपालिका–२ का दुई युवतीलाई प्रहरीले माइती नेपालको सहयोगमा भारतको मोतिहारी जिल्लाको छौडादानीबाट उद्धार गरेको छ । जिल्ला प्रहरी...
लुम्बिनीमा अमिक शेरचन र गण्डकीमा पृथ्वीमान गुरुङ प्रदेश प्रमुखमा सिफारिस
१२ साउन । सरकारले लुम्बिनी प्रदेशको प्रदेश प्रमुखमा अमिक शेरचन र गण्डकी प्रदेशमा पृथ्वीमान गुरुङलाई नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।...
पूर्व सभामुख महरालाई उच्च अदालत पाटनबाट पनि सफाइ
१२ साउन । पूर्वसभामुख कृष्णबहादुर महराले बलात्कार अभियोगमा सफाइ पाएका छन् । मंगलबार उच्च अदालतले जबर्जस्ती करणी उद्योग मुद्दामा उनी निर्दोष...
प्रतिनिधिसभा : कोभिड–१९ खोपदेखि नागरिकतासम्मका विषयमा ध्यानाकर्षण
१२ साउन । प्रतिनिधिसभामा कोभिड–१९ सङ्क्रमण प्रतिकार्यका लागि आइसोलेशन र अस्पतालको क्षमता बढाउन, जनताका अत्यावश्यक समस्या सम्बोधन गर्न र नागरिकता विधेयक पारित...
श्रमिकको ज्याला पाँच प्रतिशतले वृद्धि
१२ साउन । जिल्ला प्रशासन कार्यालय काठमाडौँले सरोकारवाला निकायको समन्वयमा आव २०७८÷७९ का लागि यसअघि कायम भएको दरमा पाँच प्रतिशत बढाएर मजदूरको...
कांग्रेसको १४औँ महाधिवेशन : आठ लाख ५२ हजारलाई क्रियाशील सदस्यता
१२ साउन । नेपाली कांग्रेसले देशभरका आठ लाख ५२ हजार ७११ जनालाई क्रियाशील सदस्यता प्रदान गरेको छ । कांग्रेसको क्रियाशील सदस्यता छानविन...
इजरायलमा रोजगारी: एक हजार नेपालीका लागि अवसर
१२ साउन । लामो समयको तयारीपछि नेपाली श्रमिकले इजरायलमा रोजगारी पाउने भएका छन् । वैदेशिक रोजगार विभागले आज सूचना जारी गर्दै औपचारिक...
अझै जीर्णोद्धार हुन सकेन नरसिंह मन्दिर
१२ साउन । पाटन दरबार परिसरमा रहेको ज्वाला नरसिंह मन्दिर जीर्णोद्धारको काम अझै अघि बढ्न सकेको छैन । विभिन्न आकारका नयाँ इँटाको...