Home समाचार

समाचार

पाँच फरार प्रतिवादी पक्राउ

८ साउन । जिल्ला प्रहरी कार्यालय सुर्खेतले पाँच फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जुवा मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो...

झापामा एक वर्षमा तेह्र हजारले लिए नागरिकता

८ साउन । जिल्ला प्रशासन कार्यालय झापाबाट आर्थिक वर्ष २०७७/७८ मा १३ हजारभन्दा बढीले नेपाली नागरिकता प्रमाणपत्र लिएका छन् । तीमध्ये वंशजका...

दोदा नदीले उखु र धान रोपेको जग्गा बगाउन थालेपछि स्थानीयवासी चिन्तित

८ साउन । शुक्लाफाँटा नगरपालिका–१२ तिलकी पट्टिमा दोदा नदीले जग्गा कटान तीव्र पारेको छ । लगातारको वर्षाका कारण नदीमा पानीको बहाव बढेसँगै...

बूढानीलकण्ठमा कांग्रेस पदाधिकारी बैठक बस्दै

८ साउन । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक आज बस्ने भएको छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास...

भक्तपुरको सल्लाघारी केन्द्रविन्दु भएर भूकम्प

८ साउन । भक्तपुरको सल्लाघारी केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भक्तपुरको सल्लाघारी आसपास केन्द्रविन्दु...

चितवन निकुञ्जमा भाले गैँडा मृत फेला

८ साउन । चितवन राष्ट्रिय निकुञ्जमा भाले गैँडा मृत फेला परेको छ । निकुञ्जको धुधौरा क्षेत्रमा बिहीबार अन्दाजी २५–३० वर्षको भाले गैँडा...

चीनबाट आठ लाख मात्रा खोप ल्याइयो

७ साउन । छिमेकी मुलुक चीनबाट आज कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ आठ लाख मात्रा प्राप्त भएको छ । चीनसँग खरीद गरिएको खोप...

गन्धर्व सङ्ग्रहालय र सांस्कृतिक केन्द्र निर्माण

७ साउन। वाग्मती प्रदेश सरकारले चितवनको माडीमा एकीकृत नमूना बस्ती र गन्धर्व सङ्ग्राहालय तथा सांस्कृतिक केन्द्र निर्माण गरेको छ । माडी नगरपालिका–८...

असारमा १६२ मानव अधिकार उल्लङ्घनका घटना

७ साउन । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले असारमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतिका १६२ घटना भएको जनाएको छ । इन्सेकले...

नेप्से पुनः तीन हजार बिन्दुमा

७ साउन । शेयर कारोवार हुने साताको अन्तिम दिन आज कारोवार मापक नेप्से परिसूचक तीन हजार बिन्दुपार गरेको छ । नेपाल स्टक...