Home समाचार

समाचार

चाँदीको मुकुट चोरी भएपछि भारतीय सीमानाका बन्द

१८ साउन । सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित प्रसिद्ध छिन्नमस्ता सखडेश्वरी शक्तिपीठमा भगवतीको चाँदीको मुकुट (मस्तक) चोरी भएपछि ब्यापक प्रहरी परिचालन गरिएको छ ।...

भदौ २७ र २८ गते एमालेको विधान महाधिवेशन

नेकपा (एमाले) को आज बसेको स्थायी कमिटी बैठकले आगामी भदौ २७ र २८ गते काठमाडौँमा पार्टीको विधान महाधिवेशन आयोजना गर्ने प्रस्ताव पारित...

मेलम्चीमा फेरि बाढी, सुरक्षित रहन आग्रह

१७ साउन । सिन्धुपाल्चोकको मेलम्चीमा फेरि बाढी आएको छ । मेलम्ची खोलामा पानीको सतह बढेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।...

दार्चुला घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन

१७ साउन । सरकारले दार्चुलाका जयसिंह धामी तुइनबाट महाकाली तर्ने क्रममा भारतीय सीमा सुरक्षाबलका जवानले तुइन काटेको भनिएको घटनाबारे छानबिन गर्न पाँच...

थप २५६८ मा सङ्क्रमण, २०२० सङ्क्रमणमुक्त

१७ साउन । पछिल्लो २४ घण्टामा १२ हजार ६३६ मा नमूना परीक्षण गर्दा देशभर दुुई हजार ५६८ मा सङ्क्रमण पुष्टि भएको छ...

भारतबाट आएको हात्तीले धानबाली नष्ट

१७ साउन । पूर्वोत्तर झापाको बाहुनडाँगीमा विद्युतीय तारबार नाघेर भारतबाट आएको जङ्गली हात्तीले धानखेतीमा क्षति पु¥याउन थालेको छ । विगतमा पाकेको धान,...

एटिएम मेसिन तोडफोडको अभियोगमा दुई युवा पक्राउ

१७ साउन । घोराही बजारमा रहेको कुमारी बैंक लिमिटेडको एटिएम मेसिन तोडफोडमा संलग्न दुई युवा आज पक्राउ परेका छन् । पक्राउ पर्नेमा...

कैलालीमा गँवारोले मर्न थाले धानको गुभो

१७ साउन । कैलालीका किसानले लगाएका धानखेतीमा गँवारो रोगको प्रकोप देखिएको छ । गँवारो किराको प्रकोपले धानका गुभो मर्न थालेपछि किसान चिन्तित...

पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध

१७ साउन । कर्णाली राजमार्गअन्तर्गत कालीकोटको खाँडाचक्र नगरपालिका– १० चौखोलास्थितमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । आज बिहान १०ः०० बजे राजमार्गको...

महोत्तरीमा सर्पको बिगबिगी, साउनको मध्यभित्रै सर्पदंशका ५३ घटना

१७ साउन । सघन वर्षापछि केही दिनयता चर्को घाम लाग्ने र छिनछिनमा पानी पर्ने क्रमसँगै महोत्तरी जिल्लाको उत्तरी क्षेत्रमा सर्पको बिगबिगी निकै...