Home समाचार

समाचार

बाढी प्रभावित जनतालाई सरकारले पूर्णरुपमा सहयोग गर्छः अध्यक्ष प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढी प्रभावित जनतालाई सरकारले पूर्णरूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । हिमालपारिको जिल्ला मनाङमा...

नेपाल पक्षको बैठक : नेतृत्वलाई आत्मालोचना गर्न माग

२२ साउन । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालपक्षीय केन्द्रीय कमिटीका सदस्यको बैठकमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीबाट विगतमा भएका कतिपय...

ज्येष्ठ नागरिकलाई कोभिशिल्डको दोस्रो मात्रा साउन २५ बाट लगाइने

२२ साउन । कोरोनाविरुद्धको खोप अभियानअन्तर्गत कोभिशिल्डको पहिलो मात्रा लगाएर बसेका ज्येष्ठ नागरिकहरुलाई साउन २५ गतेबाट खोपको दोस्रो मात्रा लगाइने भएको छ...

रोल्पामा भाइरल ज्वरोका बिरामी बढे

२२ साउन । कोरोना सङ्क्रमित घटिरहेका बेला त्यस्तै लक्षण देखिने बिरामी फेरी बढ्न थालेकाले जिल्लाको जनजीवन अस्तव्यस्त भएको छ । अत्यधिक ज्वरो...

एक हजार क्षमताको होल्डिङ सेन्टर निर्माण तीव्र

२२ साउन । भारतबाट पूर्वी नाका काँकडभिट्टा हुँदै नेपाल आउने विभिन्न जिल्लाका बासिन्दालाई राख्नका लागि मेचीनगर नगरपालिका–१४ मा रु २२ करोडको लागतमा...

बागलुङमा सम्बन्धविच्छेदका मुद्दामा वृद्धि

२२ साउन । अदालतमा सम्बन्धविच्छेदका मुद्दा बढी आउन थालेका छन् । पछिल्ला वर्षको आँकडाले समाजमा यस्ता मुद्दा वृद्धि भएको देखाउँछ । गत...

यातायातमा विद्युतीय सवारी दर्ता प्रणाली शुरु

२२ साउन । यातायात व्यवस्था कार्यालय सुर्खेतले विद्युतीय सवारी दर्ता प्रणाली शुरुआत गरेको छ । कार्यालयले विहीबारदेखि इलेक्ट्रोनिक भेहिकल रजिष्ट्रेशन सिस्टम (इभिआरएस)...

श्रमजीवी पत्रकारको पारिश्रमिक पुनरवलोकन गर्न कार्यदल गठन

२२ साउन । न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक पुनरवलोकन गर्न सूचना तथा प्रसारण विभागका महानिर्देशक गोगनबहादुर हमालका संयोजकत्वमा पाँच...

स्टिलका विद्युतीय खम्बा चोरी गर्ने सात पक्राउ

१८ साउन । मकवानपुको वाग्मती गाउँपालिकाबाट चोरी भएको विद्युतीय खम्बासहित सात व्यक्तिलाई प्रहरीले पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाएको छ । इलाका...

अशक्तलाई घरमै सामाजिक सुरक्षा भत्ता

१८ साउन । सामाजिक सुरक्षा भत्ता पाउने अशक्त नगरवासीका लागि काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले घरघरमा नै पुगेर भत्ता वितरण गर्न थालेको छ ।...