Home समाचार

समाचार

थप २ हजार ४८२ जनामा सङ्क्रमण पुष्टी, ४४ काे मृत्यु

९ भदाै । पछिल्लो २४ घण्टामा थप २ हजार ४८२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ...

बाढी र पहिरोले अवरुद्ध १२ सडक अझै खुलेनन्

९ भदाै । बाढी र पहिरोका कारण पूर्णरूपमा अवरुद्ध १२ सडक अझै खुल्न सकेका छैनन् । वर्षाका कारण यस वर्ष १८२ सडक...

बस दुर्घटनामा दुईको मृत्यु, ४१ घाइते

९ भदाै । ठोकर्पाबाट कालिका हुँदै काठमाडौँ जाँदै गरेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । कोशीपारि यातायातको बा३ख ८०३०...

दार्चुला घटना : प्रतिवेदन आगामी साता बुझाउने तयारी

९ भदाै । दार्चुलामा तुइन तर्ने क्रममा महाकालीमा खसेर जयसिंह धामी बेपत्ता भएको घटनाको सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालयद्वारा गठित छानबिन समितिले...

पूर्वीचौकी गाउँपालिकाका किसानलाई बाँदर धपाउने यन्त्र वितरण

डाेटी, ९ भदाै । किसानले लगाएको बालीनाली बाँदरले नष्ट गर्न थालेपछि पूर्वीचौकी गाउँपालिकाका विभिन्न वडामा रहेका पीडित किसानलाई बाँदर धपाउने यन्त्र वितरण...

केन्द्रीय कारागारका सबै कैदीबन्दीलाई खोप

९ भदाै । मुलुकको सबैभन्दा पुरानो कारागारका रूपमा रहेको केन्द्रीय कारागार जगन्नाथदेवलका सबै कैदीबन्दीलाई कोरोना खोप लगाइएको छ । विसं १९७१ मा...

प्रदेशमै राजपत्र छापिने

९ भदाै । सुदूरपश्चिम प्रदेश सरकारले राजपत्र छाप्न सुुरु गरेको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले मन्त्रालयले आफ्नै मुद्रण मेसिन...

अचेत अवस्थाका तीर्थ यात्रुको उद्वार

९ भदाै । जनै पूर्णिमा पर्वका अवसरमा गोसाइँकुण्डको तीर्थ सम्पन्न गरी घर फर्किँदै गर्दा लेक लागि अचेत अवस्थामा पुगेका एक व्यक्तिको मङ्गलबार...

नदी कटानले ६६३ घरधुरी जोखिममा

९ भदाै । गत आइतबारदेखि परेको अविरल वर्षापछि मादी नदीमा आएको बाढीले कटान गर्दा व्यास नगरपालिका–५ पाटनका करिब ६६३ घरधुरी जोखिममा परेका...

खोला तर्ने क्रममा नगर प्रहरी बेपत्ता

९ भदाै । सोलुदूधकुण्ड नगरपालिकामा कार्यरत नगर प्रहरी खोलामा बेपत्ता भएका छन् । वडा नं २ मोपुङको वासाखोला तर्ने क्रममा मोटरसाइकलसहित बगाउँदा...