Home समाचार

समाचार

बागलुङमा दुर्व्यसनसहित एचआइभी घटाउन अभियान

३१ भदाै । लागुपदार्थ सेवनगर्नेहरूबाट एचआइभी सङ्क्रमण बढ्न थालेकामा यहाँ चिन्ता व्यक्त गर्न थालिएको छ । सुई साटासाट गर्नेबाट एचआइभी बढेको आशङ्कामा...

४४ लाख खोप लिन जहाज आज चीन जाने

३१ भदाै । सरकारले चीनबाट खरिद गरेको ४४ लाख भेरोसेल खोप भोलि ल्याउने भएको छ । खोप ल्याउन आज राति ११ बजे...

सञ्चयकोषले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्छ : अर्थमन्त्री

३१ भदाै । अर्थमन्त्री जनार्दन शर्माले कर्मचारी सञ्चय कोषले लगानीयोग्य परियोजना उत्पादनमूलक क्षेत्रमा केन्द्रित गर्नुपर्ने बताएका छन् । कोषको ६०औँ वार्षिकोत्सव समारोहको...

बर्दिया निकुञ्ज पर्यटकका लागि खुला

३१ भदाै । बर्दिया राष्ट्रिय निकुञ्ज शुक्रबारदेखि खुल्ने भएको छ । स्वास्थ्य मापदण्डको पालना गर्न लगाएर आन्तरिक र बाह्य पर्यटकलाई निकुञ्ज प्रवेशमा...

दुर्घटनामा तीनको मृत्यु, एक घाइते

३१ भदाै । काठमाडौँबाट ओखलढुङ्गा आउँदै गरेको बोलेरो जिप रामेछापको मन्थलीमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । आज बिहान काठमाडौँबाट...

शनिबारसम्म देशका अधिकांश स्थानमा वर्षाको सम्भावना

३१ भदाै । न्यून चापीय प्रणालीको प्रभावले आगामी तीन दिन देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । नेपालमा भारतको...

पाँच किलो चाँदीसहित दुई पक्राउ

३१ भदाै । ठुलो परिमाणमा चाँदीसहित सिरहा प्रहरीले दुई भारतीय युवकलाई पक्राउ गरेको छ । सिरहाको लहानबाट भारततर्फ तस्करी गर्न लगिरहेको करिब...

थप १७६० जना सङ्क्रमित, १२२० सङ्क्रमण मुक्त

विगत २४ घण्टामा देशभर एक हजार ७६० मा सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलका अनुसार...

प्रदेश नं १ को मन्त्रिपरिषद् विस्तार, पाँच मन्त्री थप

प्रदेश नं १ को सरकारको मन्त्रिमण्डल आज यहाँ विस्तार गरिएको छ । विस्तारित गरिएको मन्त्रिमण्डलमा दुई मन्त्री र तीन राज्यमन्त्री थप गरिएको...

कच्चा पदार्थकोे मूल्य बढ्दा तेलको मूल्य बढ्यो

कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय बजारमा तेलको कच्चा पदार्थको मूल्यमा वृद्धि हुँदा नेपालमा प्रशोधित तेलको मूल्य बढेको तेल उत्पादक सङ्घले जनाएको छ ।...