Home समाचार

समाचार

अग्रिम टिकट लिने यात्रुको सङ्ख्या न्यून

१३ असाेज । दशैँ तिहारलगायतका चाडपर्वमा काठमाडौँ उपत्यकाबाट बाहिरिन अग्रिम टिकट काट्ने यात्रुको सङ्ख्या न्यून रहेको छ । कोभिड–१९ का कारण न्यून...

ट्र्याक्टरबाट खसेर एकको मृत्यु

१३ असाेज । कैलालीमा आज ट्र्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । गौरीगङ्गा–४ राजिपुरबाट बालुवा गाडातर्फ गइरहेको से२त ७१ नंको ट्र्याक्टरबाट...

थप ११५७ जना सङ्क्रमित, ८ काे मृत्यु

२१ असाेज । पछिल्लो २४ घण्टामा एक हजार १५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा...

प्रदेश दुईको मुख्यमन्त्रीको कार्यालयमा अख्तियारको छापा

१३ असाेज ।जनकपुरस्थित प्रदेश दुईको मुख्यमन्त्रीको कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । बुधबार आयोगको टोलीले मुख्यमन्त्रीको कार्यालयमा छापा मारेर...

दसैँ लक्षित बजार अनुमगन र साँगा नाकामा कडाइ गर्न आग्रह

१३ असाेज । दसैँ नजिकिएसँगै कालोबजारी मौलाउँदा उपभोक्ता ठगिने गरेको भन्दै जिल्लाका नगर प्रमुख एवं विभिन्न पार्टीका प्रतिनिधिले बजार अनुगमनलाई कडाइ गर्न...

मिर्गाैला पीडितको नाममा ठगी गर्ने पक्राउ

१३ असाेज । पाल्पामा मिर्गाैला पीडितको नाममा ठगी गर्ने पक्राउ परेका छन् । मिर्गाैलापीडित सहयोग रसिदमार्फत अवैध रुपमा पैसा उठाउनेलाई प्रहरीले पक्राउ...

प्रधानमन्त्रीद्वारा जितिया पर्वको शुभकामना

१३ असाेज । प्रधानमन्त्री शेरबहादुर देउवाले धार्मिक र सांस्कृतिक महत्वका साथ जितिया पर्व मनाउने स्वदेश र विदेशमा रहेका समस्त नेपाली दिदीबहिनीमा सुस्वास्थ्य...

२१ वर्षीय किशोर २१ दिनदेखि सम्पर्कविहीन

१३ असाेज । स्याङ्जाको वालिङ नगरपालिका–१३ खानीडाँडाका २१ वर्षीय किशोर २१ दिनदेखि सम्पर्कविहीन बनेका छन् । वालिङ–१३ स्थायी घर भएका सुस्त मनस्थितिका...

मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

१३ असाेज । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा आज बिहान मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ...

एकै परिवारका तीन जना गैँडा तस्करीमा संलग्न

१३ असाेज । विसं २०७६ कात्तिकमा चितवन राष्ट्रिय निकुञ्जको बहपुर खोला क्षेत्रमा एउटा गैँडा म¥यो । निकुञ्ज प्रशासनले धेरैपछि उक्त गैँडा मरेकाबारे...