Home समाचार

समाचार

लुम्बिनी प्रदेशमा ३३ लाख बढीले लगाए कोरोना खोप

लुुम्बिनी प्रदेशमा अहिलेसम्म ३३ लाखभन्दा धेरै नागरिकले कोरोना विरुद्धको पहिलो डोज खोप लगाएका छन् । स्वास्थ्य जनसङ्ख्या तथा...

हल्का हिमपातको सम्भावना

काठमाडाैँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

जङ्गली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

झापा । जङ्गली हात्तीको आक्रमणबाट मेचीनगर नगरपालिका–१३ का एक वृद्धको आज बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा ७५ वर्षीय खम्बासिंह कार्की...

गृहमन्त्रीद्वारा १२ जिल्लाका प्रहरी प्रमुखसँग जिल्लाको शान्तिसुरक्षा र कोभिडबारे चासो

काठमाडाैँ । गृहमन्त्री बालकृष्ण खाँणले जिल्लामा शान्ति सुरक्षाको अवस्था, प्रहरीमा कोभिड–१९ को प्रभाव र प्रहरीको रासनबारे १२ जिल्लाका प्रहरी प्रमुखसँग टेलिफोन वार्ता...

अनलाइन जुवा खेल्ने खेलाउने ७४ जना एउटै रेष्टुरेन्टबाट पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौंमा अनलाइन जुवा खेल्ने र खेलाउने कार्यमा संलग्न ७४ जनालाई पक्राउ गरेको छ । बौद्धस्थित एउटै रेस्टुरेन्टबाट उनीहरूलाई प्रहरीले...

तत्काल दूधको मूल्य बढाउन किसानको माग

चितवन । यहाँका किसानले तत्काल दूधको मूल्य बढाउन माग गरेका छन् । उनीहरुले तत्काल मूल्य वृद्धि नगरिए आन्दोलन...

खोप लगाउन पाँच दिन विद्यालय खुलाइने

सर्लाही । यहाँका छात्रछात्रालाई आजदेखि कोरोना विरुद्धको मोर्डना खोप लगाइने भएको छ । १२ देखि १७ वर्ष उमेर समूहका छात्रछात्रालाई दोस्रो मात्रा...

निमित्तका भरमा वीरगञ्जस्थित गुणस्तर तथा नापतौल कार्यालय

वीरगञ्ज । मधेश प्रदेश र बागमती प्रदेश कार्यक्षेत्र रहेको पर्साको वीरगञ्जस्थित गुणस्तर तथा नापतौल कार्यालय हाल निमित्त प्रमुखका भरमा सञ्चालन हुँदै आएको...

जनशक्तिका अभावले आइसीयू र भेन्टिलेटर थन्किए

म्याग्दी । म्याग्दीको बेनी अस्पतालमा स्थापना भएको भेन्टिलेटर सहितको सघन उपचार कक्ष (आइसियू) प्रयोगमा आउन सकेको छैन् । करोडौ खर्चेर जडान गरिएका...

आजदेखि तनहुँका बालबालिकालाई मोडर्ना खोपको दोस्रो मात्रा

तनहुँ । तनहुँका बालबालिकालाई कोरोना विरुद्धको मोडर्ना खोपको दोस्रो मात्रा दिइने भएको छ । यसअगाडी नै पहिलो मात्रा लगाइसकेका १२ देखि १७...