Home समाचार

समाचार

भाउजूमाथि पेट्रोल छर्केर आगो लगाई हत्या

राजविराज । सप्तरीको बोदेबरसाइन नगरपालिका–१ धनगढीमा एक युवकले आफ्नै भाउजूको पेट्रोल छर्केर आगो लगाई हत्या गरेका छन् । सत्ताइस वर्षीया राजकुमारी साहको...

फागुन १ गतेबाट विद्यालय खोल्न सीसीएमसीसीको सिफारिस

काठमाडौँ । कोरोनाको तेस्रो लहर ओमिक्रोनको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि बन्द गरिएको विद्यालय खोल्न सरकार समक्ष सिफारिस गरिएको छ । 

बिरामी महिलाको तीनदिनपछि हेलिकप्टरद्वारा उद्धार

सिमकाेट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाबाट एक जना शख्त घाइते बिरामीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । घरको छतबाट लडेकी नाम्खा गाउँपालिका–५ को...

थप १३८६ जनामा काराेना संक्रमण पुष्टि, ११ काे मृत्यु

काठमाडौँ । नेपालमा थप १३८६जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४...

प्रख्यात गायिका मङ्गेशकरको निधनमा राष्ट्रपतिद्वारा शोक व्यक्त

काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय प्रख्यात गायिका लता मङ्गेशकरको निधनप्रति दुःख व्यक्त गरेकी छन् ।विश्वप्रसिद्ध गायिका मङ्गेशकरको आज ९२ वर्षको उमेरमा...

राजस्व छलेको अभियोगमा सात जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा सात जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

लमजुङमा ३.२ रेक्टर स्केलको भूकम्प

लमजुङ । यहाँ पुनः भूकम्पको धक्का महसुस गरिएको छ । जिल्लाको दोर्दी गाउँपालिका–८ बन्सार केन्द्र विन्दु भएर आज हपराह्न ३ः२७ बजे तीन...

राष्ट्रपति भण्डारीद्वारा वसन्त श्रवण

काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारी हनुमानढोका दरबारस्थित नासलचोक पुगेर आज वसन्त श्रवण गरेकाे छ । राष्ट्रपतिले सरस्वती पूजाको...

श्रीपञ्चमीको अवसरमा मिथिलाञ्चलमा हलो र गोरुको पूजा

जलेश्वर । श्रीपञ्चमीको अवसरमा महोत्तरीसहित मिथिलाञ्चलमा किसानले आज हलो र गोरुको पूजा गरेका छन् । परम्परागतरुपमा मिथिलाञ्चलभरिका किसानले...

जुम्लामा हिउँमा फसेका ५५ जनाको हेलिकोप्टरमा उद्धार गरिँदै

जुम्ला । कर्णाली प्रदेश सरकारले जुम्लाको गाग्रा लेकका विभिन्न ठाउँमा हिउँमा फसेका ५५ जनाको उद्धार गर्न हेलिकोप्टर पठाउने तयारी गरेको छ ।...