कर्णालीमा फागुन १ गतेदेखि शैक्षिक संस्था खोल्ने निर्णय
कर्णाली । जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र सुर्खेतले फागुन १ गतेदेखि जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गरी शैक्षिक संस्था सञ्चालन गर्ने निर्णय...
क्यामेरा चोरी हुँदा बाघ गणना प्रभावित
बाँके । बाँके र बर्दियामा बाघ गणनाका लागि निकुञ्जमा राखिएका क्यामेरा चोरी हुँदा गणना प्रभावित हुने गरेको छ । बाघ गणना गर्दा...
म्याग्दीको टोड्केमा ‘हाइ अल्टिच्युड’ खेलमैदान निर्माण सुरु
म्याग्दी । म्याग्दीको पर्यटकीयस्थल टोड्केमा ‘हाइ अल्टिच्युड’ उच्च स्थानको खेलमैदान निर्माण सुरुआत भएको छ । समुद्री सतहदेखि दुई हजार २०० मिटरको उचाइमा...
जालसाजी मुद्दाका चार फरार प्रतिवादी १० वर्षपछि पक्राउ
काभ्रेपलाञ्चाेक । जालसाजी मुद्दाका चार फरार प्रतिवादी १० वर्षपछि पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले उनीहरुलाई...
इच्छाकामना गाउँपालिकाले एकल महिला र पुरुषलाई भत्ता दिने
चितवन । इच्छाकामना गाउँपालिकाले एकल महिला र एकल पुरुषलाई भत्ता दिने भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षबाट भत्ता दिनका लागि नीति...
वर्षाले अलैँची खेती गर्ने किसान हर्षित
ताप्लेजुङ । ताप्लेजुङमा हिमपातसँगै निरन्तर वर्षा भएपछि किसान हर्षित भएका छन् । सबैभन्दा बढी अलैँची खेतीमा संलग्न किसान हर्षित भएका छन् ।...
हत्याको आरोपमा महिला पक्राउ
बैतडी । हत्याको आरोपमा बैतडीमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोगडाकेदार गाउँपालिका २ मल्लागाउँकी ५५ वर्षीया नारु महरा...
‘नेपहपको श्रीपेच’को दोस्रो प्रोमो सार्वजनिक
काठमाडौँ । रियालिटी शो ’नेपहपको श्रीपेच’ को दोस्रो प्रोमो सार्वजनिक गरिएको छ । प्रोमोमा अहिलेका भाइरल र्यापर ’माइला’को प्रस्तुतिलाई देखाइएको छ ।
सुकिलुम्बा विमानस्थलमा आज परीक्षण उडान
इलाम । इलामको सुकिलुम्बा विमानस्थलमा आज परीक्षण उडान हुने भएको छ । नेपाल एयरलाइन्सको जहाजले परीक्षण उडान भर्ने भएको हो ।
स्रोत नखुलेको ७० लाख रुपैयाँसहित काठमाडौबाट एकजना पक्राउ
काठमाडौँ । प्रहरीले स्रोत नखुलेको ६९ लाख ९९ हजार रुपैयाँसहित काठमाडौंमा एक जनालाई पक्राउ गरेको छ ।
नुवाकोट...