सभामुखद्वारा सर्वदलीय बैठक आह्वान
काठमाडाैँ । सभामुख अग्निप्रसाद सापकोटाले सोमबार दिउँसो २ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर...
कामु प्रधानन्यायाधीशमा वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की
काठमाडाैँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध सङ्घीय संसद् सचिवालयमा महाभियोगको प्रस्ताव दर्ता भएपछि वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की कामु प्रधानन्यायाधीश भएका छन् ।
५० लाखले गरे पनौतीको बाह्रवर्षे मकर–स्नान र अवलोकन
काभ्रेपलाञ्चोक । ऐतिहासिक, धार्मिक–साँस्कृतिक, पर्यटकीय तथा पुरातात्विक नगर पनौतीको बाह्रवर्षे मकर मेलामा ५० लाखले स्नान तथा अवलोकन गरेका छन् । मकर सङ्क्रन्तिबाट...
देशभर बिजुली उपभोग गर्ने ग्राहकको सङ्ख्या ५२ लाख ५० हजार पुग्यो
काठमाडाैँ । देशभर बिजुली उपभोग गर्ने ग्राहकको सङ्ख्या ५२ लाख ५० हजार बराबर पुगेको छ । त्यसमा प्राधिकरणको मात्रै कूल ग्राहक सङ्ख्या...
प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव दर्ता
काठमाडाैँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको छ।
काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका ९८...
आगामी तीन दिनसम्म मौसम सफा रहने
काठमाडाैँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । प्रदेश नं १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि...
पानखेती : १५ वर्षसम्म दर्बिलो आम्दानी
झापा । झापा अर्जुनधाराका कृषक सामूहिक पानखेतीमा जुटेका छन् ।
उद्देश्य मिल्ने कृषक मिलेर कालिस्थान कृषक समूह गठन...
भूमि आयोगद्वारा सुर्खेतका पाँच स्थानीय तहमा सेवा केन्द्र स्थापना
कर्णाली । राष्ट्रिय भूमि आयोग सुर्खेतले पहिलो चरणमा यहाँका पाँच स्थानीय तहसँग जग्गाधनी पुर्जा वितरणका लागि सम्झौता गरेको छ । आयोगले ती...
अरुण नदीको बेलिब्रिज भाँचियो
खाँदबारी । सङ्खुवासभाको मकालु गाउँपालिका–५ र १ जोड्ने बेलिब्रिज भाँचिएको छ । मकालु–५ को नुम र वडा नं १ वालुङ जोड्ने अरुण...
सहकारीको रु ८० लाख बढी रकम लिएर अध्यक्ष बेपत्ता
झापा । झापाको दमक–८ स्थित त्रिगङ्गा कृषि सहकारी संस्थाका संस्थापक अध्यक्ष राजेन्द्र खनाल रु ८० लाख बढी रकम लिएर तीन महिनाअघिदेखि फरार...