नयाँबानेश्वरबाट चिनियाँ नागरिकसहित ३७ जना पक्राउ
काठमाडौँ । कल बाइपास तथा अनलाइन जुवाको खेलाएको अभियोगमा प्रहरीले चिनियाँ नागरिकसहित ३७ जनालाई पक्राउ गरेको छ । ।
सुन तस्करीमा संलग्न दुई विदेशी पक्राउ
काठमाडाैँ । नेपाल हुँदै सुन तस्करी गर्न खोज्दा दुई विदेशी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । दुबईबाट नेपाल हुँदै झण्डै...
बागमतीका १० जिल्लामध्ये चितवनमा सबैभन्दा बढी दुर्घटना
चितवन । बागमती प्रदेशअन्तर्गत उपत्यका बाहिरका १० जिल्लामा सबैभन्दा बढी दुर्घटना हुने जिल्लाका रूपमा चितवन रहेको छ । प्रदेश ट्राफिक कार्यालय रामनगरका...
टिपर दुर्घटनामा विद्यार्थीसहित चारको मृत्यु, पाटन नगरपालिकाका शैक्षिक संस्थामा शोक बिदा
बैतडी । बैतडीको पाटन नगरपालिकाले आज शोक बिदा दिएको छ । सोमबार अपराह्न यहाँ भएको टिपर दुर्घटनामा तीन विद्यार्थीसहित चार जनाको मृत्यु...
हुम्लाका सरकारी कार्यालयका प्रमुखले जिल्ला छोड्दा प्रजिअको अनुमति लिनुपर्ने
सिमकाेट । जिल्लास्थित सरकारी कार्यालयका प्रमुखले जिल्ला छाड्नुपरे अनिर्वायरूपमा प्रमुख जिल्ला अधिकारीको अनुमति लिनुपर्ने भएको छ ।
कार्यालय...
कच्ची हुँदा नियमित उडान भएको लामीडाँडा विमानस्थल कालोपत्र गरेपछि बन्द
खाेटाङ । जिल्लाको सबैभन्दा पुरानो लामीडाँडा विमानस्थल कालोपत्र गरिएपछि विसं २०७६ असार ३ गते परीक्षण उडान भरेकै दिन उद्घाटन गरिएको थियो ।...
लोकसेवा आयोगको परीक्षा स्थगित
कर्णाली । कर्णाली प्रदेश लोकसेवा आयोगले खोलेका पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदको लिखित परीक्षा स्थगन गरिएको छ ।
लमजुङमा पुनः भूकम्पको धक्का
लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा पुनः भूकम्प गएको छ । गए राति २ बजेर २२ मिनेट जाँदा बेँसीसहर नगरपालिका–१० बाँझखेत...
टिप्पर दुर्घटनामा चारको मृत्यु, पाँच जना घाइते
बैतडी । बैतडीको पाटनमा आज भएको टिप्पर दुर्घटनामा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा परी तीनको घटनास्थलमै तथा एक जनाको उपचार...
नेपाललाई धर्मसापेक्ष राष्ट्र कायम गर्न माग गर्दै सर्वोच्चमा रिट
काठमाडाैँ । अधिवक्ता तुलसीराम पोखरेलले नेपाललाई धर्मसापेक्ष राष्ट्र कायम गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन्। अधिवक्ता पोखरेलले आज यहाँ...