Home समाचार

समाचार

महोत्तरी कारागारका अधिकांश कैदी चर्मरोगबाट पीडित

महाेत्तरी । नियमित सरसफाइ नहुँदा महोत्तरी कारागारका अधिकांश कैदी–थुनुवा चर्मरोगबाट पीडित छन् । कैदी–थुनुवा कक्षको नियमित सरसफाइ नहुँदा उनीहरुमा चर्मरोग (छालासम्बन्धी रोग)...

लण्डनको हिलिङ्डन अस्पतालले ‘नेपाल डे’ मनाउँदै

लण्डन । बेलायतको लण्डनमा रहेको हिलिङ्डन अस्पतालले यही फेब्रुअरी २५ का दिन नेपाल डे मनाउने भएको छ । हिलिङ्डन अस्पताल व्यवस्थापनमा विविधता...

ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

इनरूवा । सुनसरीको कोसी–८ भण्टाबारीमा गए राति ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६० वर्षीय भरत सहनी रहेका...

प्रस्तावित संसदीय सुनुवाइ विधेयकको मस्यौदामाथि छलफल सुरु

काठमाडाैँ । नेपाल कानून आयोगले संसदीय सुनुवाइ गर्नुपर्ने पदमा सुनुवाइ नै नभई ४५ दिनपछि स्वतः नियुक्ति हुने विद्यमान प्रावधानको खारेजीसहितको संसदीय सुनुवाइसम्बन्धी...

सरकारी प्रक्रियालाई छलेर कामदार पठाउन नहुनेमा श्रममन्त्रीको जोड

काठमाडाैँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सरकारी प्रक्रियालाई छलेर कामदार विदेश पठाउन नहुने बताएका छन् । स्थानीय तहका प्रमुखहरूसँग...

एमसीसी अनुमोदनका लागि सहयोग गर्न एमालेलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदनमा सहयोग गर्न प्रमुख विपक्षी नेकपा एमालेसँग आग्रह गरेका छन् ।

एमाले अध्यक्ष ओली र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता

भक्तपुर । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरीबीच आज भेटवार्ता भएको छ...

प्रक्रिया पु¥याएर सुस्तावासीलाई नागरिकता र जग्गाधनी पूर्जा वितरण गरिन्छ : मन्त्री झाँक्री

परासी । शहरी विकास मन्त्री रामकुमारी झाँकीले सुस्तावासीलाई प्रक्रिया पु¥याएर नागरिकता र जग्गाधनी प्रमाणपत्र वितरण गरिने बताएकी छन् ।

मन्त्रिपरिषद् समावेशीसम्बन्धी मुद्दामा उच्च अदालतले दिएन अन्तरिम आदेश

कर्णाली । उच्च अदालत सुर्खेतले कर्णाली प्रदेश मन्त्रिपरिषद् समावेशीसम्बन्धी दायर भएको रिट निवेदनमा अन्तरिम आदेश दिन इन्कार गरेको छ । उच्च अदालतका...

सामाजिक जीवनलाई अवरोध पु¥याउने काम नगर्न गृहमन्त्रालयको ध्यानाकर्षण

काठमाडाैँ । गृहमन्त्रालयले हालका दिनमा केही समूहबाट सडक प्रदर्शन गर्ने र सामाजिक जीवनलाई अवरोध पु¥याउने काम भइरहेको भन्दै त्यसतर्फ गम्भीर ध्यानाकर्षण भएको...