Home समाचार

समाचार

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

काठमाडाैँ । काठमाडौँ महानगरपालिका–६ सरस्वतीनगरमा बा६४प १३९६ नं को मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मत्यु भएको छ । मोटरसाइकल आफैँ अनियन्त्रित भई...

एमालेको दुष्प्रचार खेदजनक : सभामुख सापकोटाको सचिवालय

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाको नाम जोडेर भ्रम सिर्जना गर्ने र अफवाह फैलाउन खोजिएको भन्दै सचिवालयले त्यसको खण्डन गरेको छ ।

प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित

काठमाडौंँ । संघीय संसद् अन्तरगतको प्रतिनिधि सभाको बैठक फागुन २२ गते आइतबारसम्मका लागि स्थगित गरिएको छ । बुधबारको बैठकमा...

जुम्लाको सिञ्जा गाउँपालिकामा खस भाषामा पठनपाठन

जुम्ला । जुम्लाको सिञ्जा गाउँपालिकाले पालिकाभित्रका विद्यालयमा खस भाषामा पठनपाठन गर्ने भएको छ । गाउँपालिकाको नवौँ गाउँसभाले पालिकाभित्रका २२ विद्यालयमा कक्षा १...

माओवादी केन्द्रीय समिति बैठक शुक्रबार बस्ने

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक शुक्रबार बस्ने भएको छ । माओवादी केन्द्रका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले...

ट्र्याक्टरको ठक्करबाट वृद्धको मृत्यु

सुनसरी । सुनसरीको गढी गाउँपालिका–६ मझौस्थित रामजानकी मन्दिरको प्राङ्गणमा ट्र्याक्टरको ठक्करबाट गए राति एक वृद्धको मृत्यु भएको छ । ठक्करबाट स्थानीय ७०...

रेखा थापासहित १४ जना राप्रपा केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौँ । नायिका रेखा थापासहित १४ जना राप्रपाको केन्द्रीय सदस्यमा मनोनीत भएका छन् ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष...

ओलीजी देशको पक्षमा बोलेर ‘महाहिरो’ हुनुभएको भए म खुशी हुने थिएँ : भीम रावल

काठमाडौँ । नेकपा एमालेका नेता डा. भीम रावलले देश पार्टी र व्यक्तिगत स्वार्थभन्दा धेरै माथि हुने भएको आफूले एमसीसीको विरोध गरेको बताएका...

विप्लवद्वारा नारायणकाजीसँग कार्यगत एकताको प्रस्ताव

काठमाडौँ । संसदबाट एमसीसी अनुमोदन भएपछि सत्तारुढ नेकपा माओवादीभित्र असन्तुष्टि बढेको छ । विशेष गरी एमसीसीलाई लिएर नेता नारायणकाजी श्रेष्ठ बढी असन्तुष्ट...

कांग्रेस चितवनको अधिवेशन शुक्रबार

चितवन । नेपाली कांग्रेस चितवनको जिल्ला अधिवेशन बिहीबार हुने भएको छ । विगतमा पटक–पटक रोकिँदै आएको अधिवेशन हुने...