Home समाचार

समाचार

आन्तरिक रेमिट्यान्सको सीमा घट्यो, प्रतिदिन २५ हजार मात्र पठाउन पाइने

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आन्तरिक विप्रेषणको सीमा घटाएको छ । बुधबारदेखि नै लागू हुनेगरी यस्तो सीमालाई घटाइएको राष्ट्र बैङ्कले जनाएको हो ।...

राष्ट्रसंघको विशेष महासभामा नेपालसहित १४१ देशद्वारा युक्रेनको पक्षमा मतदान

काठमाडौँ । रुसी आक्रमणविरुद्ध संयुक्त राष्ट्रसंघमा नेपालसहित १४१ देश युक्रेनको पक्षमा मतदान गरेका छन् । बुधबार राति संयुक्त राष्ट्रसंघको विशेष महासभामा भएको...

उपचार अभावमा साङ्लोमा बाँधिए नौ वर्षीय बालक

झापा । झापाको अर्जुनधारा नगरपालिका–५ मा नौ वर्षीय बालक आकाश चौधरीलाई साङ्लोले बाँधेर राखिएको छ । केही महिना अघिदेखि शारीरिकरुपमा अस्वभाविक परिर्वतन...

अल्पसंख्यक र सिमान्तकृतका अधिकारलाई सुनिश्चित गर्न सरकार क्रियाशील छ: प्रधानमन्त्री

काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले ग्याल्बो ल्होसार अर्थात् नयाँ वर्ष २१४९ क्षु–फो–ताक्लोका उपलक्ष्यमा सम्पूर्ण शेर्पा दिदीबहिनी दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र प्रगतिको...

ग्याल्पो ल्होसारले नेपालीबीच बन्धुत्वको भावना अभिवृद्धि हुन्छ : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले ग्याल्पो ल्होसारले सबै नेपालीबीच आपसी एकता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुने बताएकी छन् । शेर्पा समुदायको महान् पर्व...

आज ग्याल्पो ल्होसार, देशभर सार्वजनिक बिदा

काठमाडाैँ । आज शेर्पा समुदायकाे पर्व, ग्याल्पो ल्होसार मनाइँदै छ । सरकारले ग्याल्पो ल्होसारको अवसरमा आज देशभर सार्वजनिक बिदा दिएकाे छ । 

भिजिट भिसासम्बन्धी गठित कार्यदलले बुझायाे प्रतिवेदन

काठमाडौँ । भिजिट भिसा र सोबाट सृजित समस्या तथा समाधानका उपायहरू सम्बन्धमा सिफारिस गर्न गठित कार्यदलले गृहमन्त्री बालकृष्ण खाणलाई आफ्नो अध्ययन प्रतिवेदन बुझाएको...

नेशनल प्याब्सनको अध्यक्षमा न्यौपानेको उम्मेदवारी घोषणा

काठमाडाैँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (नेशनल प्याब्सन) को आसन्न सातौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा वर्तमान महासचिव सुवास न्यौपानेले उम्मेदवारी...

पोखरामा भेटियो बर्डफ्लु, एकैदिन २०० पक्षी नष्ट

पाेखरा । पोखरामा बर्डफ्लू रोग भेटिएको छ । पोखरा महानगरपालिका–१५ र १७ का घरपालुवा कुखुरा र हाँसमा बर्डफ्लुको सङ्क्रमण भेटिएको हो ।...

बागमती प्रदेशसभा बैठक फागुन २९ गते

मकवानपुर । बागमती प्रदेशसभा बैठक यही फागनु २९ गते बस्ने भएको छ । प्रदेशसभा सचिवालयले आज दिउँसो एक सूचना जारी गर्दै सोबारे...