Home समाचार

समाचार

गोर्खा वार्ताका लागि दूतावासले थाल्यो गृहकार्य

काठमाडाैँ । लन्डनस्थित नेपाली दूतावासले भूपु गोर्खाको समस्या समाधान गर्न गृहकार्य सुरु गरेको छ । दूतावासले भूपूगोर्खा सङ्गठनका अभियानकर्मीसँग वार्ताको तयारीबारे छलफल...

कालिकोटका व्यापारी मृत्यु प्रकरण : छानबिन समिति गठन

कर्णाली । जिल्ला प्रशासन कार्यालय सुर्खेतले तिलागुफा नगरपालिका–३ कालीकोट निवासी ३४ वर्षीय कृष्ण हमाल (मिनी)को मृत्युको सत्य, तथ्य छानबिनका लागि समिति गठन...

मुस्ताङको थासाङमा हिमपहिरोमा परेर १५ चौरी मरे

मुस्ताङ । मुस्ताङको थासाङ गाउँपालिकास्थित मानापाथी हिमालबाट खसेको हिमपहिरोमा परेर आज १५ वटा चौरी मरेका छन् । छिप्लुङ खर्कमा खसेको हिमपहिरोमा थासाङ...

निजामती सेवा ऐनलाई समयअनुसार अगाडि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय निजामती सेवा ऐनलाई समयअनुकूल अगाडि बढाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल...

पछिल्लो २४ घण्टामा एक सयभन्दा कम सङ्क्रमित, मृत्यु शून्य

काठमाडौँ । नेपालमा थप ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो...

आमनिर्वाचनमा कांग्रेसले सानदार ढंगले बहुमत ल्याउँछः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी आमनिर्वाचनमा नेपाली कांग्रेसले सानदार ढंगले बहुमत ल्याउने दाबी गरेका छन् । शनिबार नेपाल कर्मचारी...

एमालेसँग निर्वाचनमा एक्लै मैदानमा आउने कुनै दलसँग आँट छैनः अध्यक्ष ओली

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश एकको नाम कोसी राख्दा उपयुक्त हुने सुझाव दिएका छन् । प्रेस चौतारी नेपाल...

पोखरा-जनकपुरधाम सिधा उडान सुरू

जनकपुरधाम । बुद्ध एयरले शनिबारदेखि पर्यटकीय नगरी पोखराबाट धार्मिक नगरी जनकपुरधामको सिधा उडान शुरू गरेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली...

टीकापुर र बर्दियाको शान्तिबजार जोड्ने कर्णाली नदीमा पुल नहुँदा नागरिकलाई सास्ती

भजनी । लुम्बिनी प्रदेशको बर्दिया शान्ति बजार र सुदूरपश्चिम प्रदेशको कैलाली टीकापुरको सम्बन्ध निकै नजिक छ । दिनहुँ कामका लागि शान्ति बजारबाट...

पाँच वटा पसलमा आगलागी हुँदा डेढ करोड क्षति

महाेत्तरी । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका– ८स्थित बजारमा आज बिहान पाँच वटा पसलमा आगलागी हुँदा रु डेढ करोड बराबरको धनमाल क्षति भएको...