Home समाचार

समाचार

भन्सार छलेको अभियोगमा चारविरुद्ध मुद्दा दायर

काठमाडाैँ । कानूनले तोकेअनुसारको राजस्व र भन्सार महशुल तिरेर व्यापार व्यवसाय गर्नेभन्दा पनि कसरी राज्यलाई ठग्न सकिन्छ भन्ने मान्यताको विकास भएको पाइएको...

नोबेलका अनसनरत विद्यार्थीको समस्या समाधान गर्न संसदीय समितिको निर्देशन

काठमाडौँ । संसदीय समितिले एक हप्ताभित्र नोबेल मेडिकल कलेजका अनसनरत विद्यार्थीलाई पढ्ने वातावरण बनाउन सरकारलाई निर्देशन दिएको छ ।

माओवादीले निर्वाचनपछि मात्रै पदाधिकारी चयन गर्ने

काठमाडौँ । नेकपा माओवादी केन्द्र पदाधिकारी चयन गर्न असफल भएको छ । समय अभाव भन्दै माओवादीले पदाधिकारी चयनलाई पछाडि सारेको हो ।...

सोलुको नक्चुङ सामुदायिक वनमा भीषण आगलागी

सोलुखुम्बु । तेन्जिङ हिलारी विमानस्थल लुक्ला नजिकैको नक्चुङ सामुदायिक वनमा गएरातिदेखि भिषण आगलागी भइरहेको छ । आगो लागेको क्षेत्र भिर भएकाले नियन्त्रण...

दुईदिने शिशुसहित ललितपुरमा एकै परिवारका पाँच जनाकाे मृत्यु

काठमाडौँ । ललितपुरमा एकै घरका पाँच जना मृत फेला परेका छन् । ललितपुरको कोन्ज्यासोम गाउँपालिका वडा नम्बर ४ नल्लुस्थित एक घरमा चार...

बागलुङमा विद्युतीय राहदानी वितरण सुरु

बागलुङ। बागलुङमा विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरण सुरु गरिएको छ । जिल्लामै पहिलो पटक जैविक विवरणसहितको राहदानी वितरण सुरु भएको हो । आइतबार...

बाघ गणनालाई राखिएका स्वचालित क्यामेरा हराए

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाका लागि राखिएका स्वचालित चार वटा क्यामेरा हराएका छन् । निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत...

विद्युत् नियमन आयोगका पदाधिकारी चयन गरिँदै

काठमाडाैँ । सरकारले विद्युत् नियमन आयोगको अध्यक्ष र सदस्यका लागि आवेदन दिन आह्वान गरेको छ । ऊर्जा, जलस्रोत...

लुम्बिनी प्रदेश विश्वविद्यालय खजुरामै स्थापना गर्न माग

राँझा । बाँकेको खजुरामा स्थापना हुन लागेको लुम्बिनी प्रदेश विश्वविद्यालय अन्यत्र नसार्न बाँकेवासीले माग गरेका छन् । प्रदेश सांसद, राजनीतिक दल, स्थानीय...

पाँच वर्षदेखि फरार तीन प्रतिवादी पक्राउ

काभ्रेपलाञ्चाेक । केही सार्वजनिक अपराध र विविध कसुरमा जिल्ला अदालत काभ्रेपलाञ्चोकले कैद सजाय तथा जरिवाना तोकेको पाँच वर्षपछि तीन फरार प्रतिवादी पक्राउ...