एमसिसी राष्ट्रको हितमा छ, भ्रम छर्ने काम नगरौँ : प्रधानमन्त्री देउवा
त्रिशूली । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी अनुदान सहयोगको कार्यक्रम (मिलेनियम च्यालेन्ज कर्पोरेसन) एमसिसी राष्ट्रको हितमा भएको बताएका छन् । नुवाकोटको किस्पाङ गाउँपालिकाको...
जन्ती बोकेको ट्रिपर दुर्घटना : दुईको मृत्यु, २४ जना घाइते
सिन्धुलीमाढी ।दनभण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको दुधौली नगरपालिकामा जन्ती बोकेको ट्रिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । साथै दुर्घटनामा परि अन्य २४...
भीम रावललाई प्रधानमन्त्रीको प्रश्न : रक्षामन्त्री हुँदा एमसीसीको बारेमा थाहा थिएन ?
नुवाकोट । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको चर्को विरोध गरेको भदै एमाले नेता भीम रावलको आलोचना गरेका छन् ।
सबै राजनीतिक दलले एउटै मञ्चबाट मत माग्ने वातावरण बनाऔँ : अध्यक्ष तिमिल्सिना
बागलुङ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्वाचनको समयमा सबै राजनीतिक दलहरुले एउटै मञ्चबाट मत माग्ने वातावरण सिर्जना गर्नुपर्ने बताएका छन् । निर्वाचनका...
बर्डफ्लु : काभ्रेमा नमूना सङ्कलन र निगरानी
काभ्रेपलाञ्चाेक । छिमेकी जिल्ला भक्तपुरको सूर्यविनायक नगरपालिका–१० को तीन स्थानमा शनिबार बर्डफ्लु भेटिएपछि काभ्रेपलाञ्चोकमा थप नमूना सङ्कलन र निगरानीलाई निरन्तरता दिइएको...
मानव तस्करीको अरोपमा भारतीय नागरिक पक्राउ
सुनसरी । सुनसरीमा मानव तस्करीको अरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत, विहार राज्यस्थित सुपौलका ३२ वर्र्षीय...
कोहलपुर नगरपालिकाद्वारा पशु सुत्केरी भत्ता वितरण
राझाँ । कोहलपुर नगरपालिकाले सुरुआत गरेको पशु बीमा तथा सुत्केरी भत्ता वितरण कार्यक्रमले किसान लाभान्वित भएका छन् ।
अलपत्र नेपालीका समस्यमा समाधान गर्न श्रममन्त्री श्रेष्ठ नेतृत्वको टाेली युएई जाँदै
काठमाडाैँ । नेपाल र संयुक्त अरब इमिरेट्स (युएई)को संयुक्त समितिको बैठक र ‘भिजिट भिसा’मा युएईमा अलपत्र नेपालीका समस्यमा समाधान गर्न श्रममन्त्री कृष्णकुमार...
कोरियन भाषा परीक्षाको आवेदन खुल्यो
काठमाडाैँ । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरियन भाषा परीक्षाको आवेदन खुला भएको छ । इपिएस कोरिया शाखाले आज सूचना जारी गर्दै...
नारायणगढ-बुटवल सडक विस्तारको काम सुस्त
नवलपुर । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको नारायणगढ बुटवल सडकखण्ड विस्तारको कामले अझै गति लिन सकेको छैन । सो सडकखण्ड विस्तारको अधिकांश...