Home समाचार

समाचार

परराष्ट्रमन्त्री खड्कासँग चिनियाँ विदेशमन्त्रीको भेटवार्ता

काठमाडौँ । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र परराष्ट्रमन्त्री डा. नारायण खड्काबीच सिंहदरबारमा भेटवार्ता भएको छ ।

लागूऔषध अफिमसहित महिला पक्राउ

वीरगञ्ज । अवैध लागूऔषध अफिमसहित एक महिलालाई सशस्त्र प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका–७ का ४०...

हुलाकी राजमार्गको दुर्दशाः दुई वर्षमा २० प्रतिशत काम

माेरङ । मोरङमा हुलाकी राजमार्ग निर्माणको काम निकै सुस्त गतिमा भइरहेको छ । हुलाकी सडक निर्माणमा ढिलाइ हुँदा...

पोखरा विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा

कास्की । पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । चीनको एक्जिम बैंकको २२ अर्ब सहुलियतपूर्ण ऋण सहयोगमा...

सशस्त्र प्रहरीद्वारा सीमा नाकामा उच्च निगरानी

वीरगञ्ज । सशस्त्र प्रहरी बल पर्साले भारतसँग सीमा जोडिएका पर्साका सबै नाकामा उच्च निगरानी थालेको छ । आसन्न...

जसपाका सांसद साहमाथि आक्रमण

सर्लाही । सर्लाहीमा शनिबार बिहान भएको झडपमा जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रमोद साह घाइते भएका छन् । सर्लाहीको ईश्वरपुर नगरपपालिकामा क्लबको...

कालिन्चोकमा आगलागीबाट ५० लाख क्षति

चरिकाेट । दोलखा कालिन्चोक गाउँपालिका–५ लापिलाङमा आज बिहान भएको आगलागीबाट विकास थापा, कृष्णबहादुर थापा र ईश्वर थापाको घर जलेर पूर्ण रुपमा नष्ट...

स्थानीयलाई विकासको जिम्मेवारी दिनुपर्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीयलाई विकासको जिम्मेवारी दिन आवश्यक रहेको बताएका छन् । शनिवार ललितपुरको भीमसेन मन्दिरको पुनर्निर्माण सम्पन्न भएको अवसरमा...

आयोगलाई आचारसंहिताको पूर्णपालनमा कडाइसाथ प्रस्तुत हुन सुझाव

काठमाडौँ । निर्वाचन आयोगलाई निर्वाचन आचारसंहिताको पूर्णपालना गर्ने÷गराउने सिलसिलामा कसैसँग नलत्रन र कडाइका साथ प्रस्तुत हुन सुझाव दिइएको छ ।

केरुङ–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन गर्न चीनसँग प्रस्ताव गरिने

नेपाल सरकारले प्रस्तावित केरुङ–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन (फिजिबिलिटी स्टडी) गरिदिनका लागि जनवादी गणतन्त्र चीनसँग प्रस्ताव गर्ने भएको छ ।