Home समाचार

समाचार

टिपरको ठक्करबाट स्कुल जाँदै गरेका दिदीबहिनीको मृत्यु, बुवा गम्भीर घाइते

काठमाडाैँ । गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित मेलम्ची चोकमा टिपरको ठक्करबाट दुई स्कुले बालिकाको मृत्यु भएको छ । स्थानीय वल्र्ड युथ इन्टरनेसनल स्कुलमा अध्ययनरत...

ओलीले आज दुर्गा प्रसाईंको २ अर्बको तरकारी बजारको उद्घाटन गर्दै

भक्तपुर । भक्तपुरको सूर्यविनायकमा रु दुई अर्बको लगानीमा कृषि तथा तरकारी बजार सञ्चालनमा आएको छ । झण्डै ५० रोपनी क्षेत्रफलमा फैलिएको उक्त...

बैतडीका १४४ क्षेत्रमा कृषि गणना

बैतडी । बैतडीमा सातौँ राष्ट्रिय कृषि गणनाअन्तर्गत १४४ क्षेत्रमा कृषि गणना गरिने भएको छ । जिल्लामा दश स्थानीय तहका ८४ वटै वडामा...

प्रधानमन्त्री देउवाले आज बिम्सटेकलाई भर्चुअल सम्बोधन गर्ने

काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको प्रयास (बिमस्टेक) को सम्मेलनलाई आज सम्बोधन गर्ने भएका छन्।

दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि सरकारको स्वीकृति

काठमाडौँ । सरकारले नेपाल भारतबीच निर्माण हुने दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएको छ । कूल ४००...

कर्णालीमा ६९ प्रतिशतलाई कोरोना खोपको दोस्रो मात्रा

कर्णाली । कर्णाली प्रदेशमा ६९ प्रतिशतले कोरोना भाइरसविरुद्ध खोपको दोस्रो मात्रा लगाएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नौ लाख ७३ हजार...

अङ्ग्रेजी माध्यमले विराटनगरका सामुदायिक विद्यालयको स्तर वृद्धि

विराटनगर । स्थानीय तहमा जनप्रतिनिधिले नेतृत्व गरेपछि विराटनगर महानगरपालिकाले  शिक्षा क्षेत्रमा उल्लेख्य प्रगति गरेको छ । महानगरपालिकाभित्र धेरै विद्यालयमा तल्लो कक्षाबाटै अङ्ग्रेजी...

निसीखोलामा पिकअप दुर्घटना, एकको मृत्यु

बागलुङ । बागलुङको निसीखोलामा पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।

परम्परागत शैलीमा घर निर्माण गर्ने नगरवासीलाई अनुदान

भक्तपुर । भक्तपुर नगरपालिकाले नगरभित्र परम्परागत शैलीमा घर निर्माण गर्ने नगरवासीलाई अनुदान वितरण गरेको छ । नगरपालिकाले आज नगरभित्र परम्परागत शैलीमा घर...

एमाले अध्यक्ष ओली विद्युतीय बस चढेर लुम्बिनी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई स्वागत गर्न आज लुम्बिनीमा विशेष तयारी गरिएको थियो । पार्टीको लुम्बिनी...