Home समाचार

समाचार

वीरेन्द्रनगरका २० स्थानमा विश्रामस्थल

कर्णाली । पैदल र सवारीसाधनको प्रतिक्षामा बस्ने नागरिकको सुविधाका लागि वीरेन्द्रनगरका २० स्थानमा विश्रामस्थल निर्माण गरिएको छ । लामो तथा छोटो दुरीको...

तालमा डुबेर युवकको मृत्यु

कञ्चनपुर । बेलडाँडी गाउँपालिका कुण्डाका अन्दाजी २७ वर्षीय गणेश साउदको तालमा डुबेर आज मृत्यु भएको छ । महेन्द्रनगरको...

थप २६ जनामा काेराेना सङ्क्रमण पुष्टि

काठमाडाैँ । कोरोना भाइरस सङ्क्रमण निरन्तर घट्दो क्रममा रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको...

सरकार प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताप्रति प्रतिबद्ध छ : सञ्चारमन्त्री कार्की

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सरकार प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको निमित्त प्रतिबद्ध रहेको बताएका छन् ।

स्थानीय तह निर्वाचनमा भाग लिने दलहरूलाई आयोगको १७ बुँदे निर्देशन (पूर्ण पाठसहित)

काठमाडाैँ । निर्वाचन आयोगले स्थानीय तहसँग सम्बन्धित कानूनी तथा कार्यविधिगत व्यवस्थालाई व्यवस्थित गर्न आज स्थानीय तह निर्वाचन निर्देशिका, २०७९ जारी गरेको छ...

एमाले कुनै गठबन्धन नगरी एक्लै चुनाव लड्छ : अध्यक्ष ओली

भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेले कुनै गठबन्धन नगरी एक्लै चुनाव लड्ने बताएका छन् ।

बिमस्टेक बडापत्र पारित : तीन नयाँ सम्झौतामा हस्ताक्षर

काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिमस्टेक) को पाँचौं शिखर सम्मेलनले बिमस्टेक बडापत्र पारित गरेको छ । भर्चुअल...

पोखरा प्रवेशद्वारको हालत : हिउँदमा धुलाम्य, वर्षामा हिलाम्य

गण्डकी । पर्यटकीय नगरी पोखराको मुख्य प्रवेशद्वार पृथ्वी राजमार्गको दुलेगौंडादेखि कोत्रेसम्मको सडकखण्ड लामो समयदेखि बिग्रँदा सर्वसाधारणले सास्ती भोग्नुपरेको छ । लामो समयदेखि यस...

पाँचौँ बिम्स्टेक शिखर सम्मेलन : क्षेत्रीय सहयोग प्रवद्र्धनमा प्रधानमन्त्री देउवाकोे जोड

काठमाडाैँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) को प्रक्रियामा रचनात्मक योगदान गर्ने प्रतिबद्धता दोहो¥याउँदै नेपालले बिम्स्टेक क्षेत्रको...

भक्तपुरमा मतदाता एक लाख ८९ हजार

भक्तपुर । भक्तपुरमा १८ वर्ष उमेर पुगेका मतदान गर्न अधिकार प्राप्त एक लाख ८९ हजार ५८४ मतदाता पुगेका छन् ।