एमबिबिएस प्रवेश परीक्षामा ३४ हजार विद्यार्थी
काठमाडाैँ । चिकित्सा शिक्षा आयोगले सुरु गरेको स्नातक तहको एकीकृत एमबिबिएस प्रवेश परीक्षामा ३४ हजार ६६५ जनाले आवेदन दिएका छन् । तीन...
मेघगर्जनसहित हल्का वर्षाको संभावना
काठमाडाैँ । देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा हुने भएको छ ।
२६औँ केन्द्रीय कार्यसमितिका लागि बारको मतदान जारी
काठमाडाैँ । नेपाल बार एसोसिएसनको २६औँ केन्द्रीय कार्यसमितिको नयाँ नेतृत्व चयनको लागि आज बिहान आठ बजेदेखि मतदान शुरु भएको छ ।
काभ्रेमा ३० दल, तीन लाखभन्दा बढी मतदाता
काभ्रेपलाञ्चाेक । आसन्न स्थानीय तहको निर्वाचनमा काभ्रेपलाञ्चोकमा ३० दल दर्ता भएका छन् । राष्ट्रिय मान्यता प्राप्त छ दल तथा निर्वाचन चिह्न प्राप्तिका...
देउवा-मोदीबीच आज भेटवार्ता हुने
काठमाडाैँ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीसँग हैदरावाद हाउसमा आज भेटवार्ता हुने भएको छ ।...
बम विस्फोटमा संलग्न चार आरोपी सार्वजनिक
इनरूवा । सुनसरीको इटहरी उपमहानगरपालिका–२ स्थित नवजागृति टोलमा बम विस्फोट गराइएको आरोपमा चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरिएको छ ।
जग्गा प्लटिङको पर्खाल लगाउँदा खसेको ढिस्कोले पुर्दा दुई मजदुरको मृत्यु
भक्तपुर । चाँगुनारायण नगरपालिका–९ ताथलीमा भिरालो जग्गामा चम्पा कुस्माले गरेको प्लटिङमा पर्खाल लगाउने क्रममा झरेको ढिस्कोले पुरेर आज दुई मजदुरको मृत्यु भएको...
रुख ढाल्ने क्रममा एकको मृत्यु, तीन नियन्त्रणमा
इलाम । रुख ढाल्ने क्रममा इलाम नगरपालिका–४ मा आज एक व्यक्तिको रुखले लागेर मृत्यु भएको छ ।
इलाम...
नहरमा डुबेर बालकको मृत्यु
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ स्थित निर्माणाधीन महाकाली तेस्रो चरणको नहरमा नुहाउने क्रममा डुबेर १२ वर्षीय बालकको आज मृत्यु भएको छ ।
प्रधानमन्त्री देउवा र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता
काठमाडौँ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ। शुक्रबार नयाँ दिल्लीस्थित आईटीसी मौर्य होटलमा...