Home समाचार

समाचार

बढ्यो सार्वजनिक सवारीको भाडा, कहाँ कति बढ्यो ? (सूचीसहित)

काठमाडौँ । यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा बृद्धि गरेको छ । आइतबार विभागले रुटगत भाडादर सार्वजनिक गरेको हो ।

स्थानीय तहको निर्वाचनः उम्मेदवार छनोटमा जुटे दलहरु

बेनी । आगामी २०७९ वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि म्याग्दीमा दलहरु उम्मेदवार छनोटमा जुटेका छन् । चुनावी प्रचारप्रसार गर्दै...

प्रधानमन्त्री देउवाद्वारा वाराणसीमा वृद्धाश्रम शिलान्यास

वाराणसी । भारतको तीनदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले धार्मिक नगरी वाराणसीस्थित ललिताघाट, पशुपतिनाथ मन्दिर परिसरमा निर्माण गरिने वृद्धाश्रमको भूमिपूजनसहित शिलान्यास...

नेपाल र भारतबीच ऊर्जामा उपलब्धि, बङ्गलादेशलाई बेच्न बाटो खुल्याे

काठमाडौँ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को फ्रेमवर्क र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को घोषणाभन्दा...

उपभोग्य वस्तु सहज उपलब्ध गराउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थ, दैनिक उपभोग्य वस्तु सहज उपलब्ध गराउन सरोकारवाला निकाय र व्यवसायीलाई निर्देशन दिएको छ । प्रधानमन्त्रीको कार्यभारसमेत सम्हालेका...

माधव नेपालसहित १४ सांसदविरुद्धको मुद्दा हेर्न नमिल्नेमा

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहित १४ जना सांसदविरुद्धको रिट निवेदनको सुनुवाइ ’हेर्न नमिल्नेमा’ राखिएको छ । मुद्दा...

माधव नेपालसहित १४ सांसदविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौँ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित १४ जना सांसदविरुद्धको रिट निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। न्यायाधीशद्वय अनिलकुमार...

मधेस प्रदेशमा सत्तारुढ दल तालमेल गर्ने तयारीमा

जनकपुर । सत्तारूढ गठबन्ध आबद्ध दलले मधेस प्रदेशमा चुनावी तालमेल गर्ने तयारी सुरु गरेको छ । आसन्न स्थानीय...

ट्र्याक्टरले ठक्कर दिँदा एककाे मृत्यु

जलेश्वर । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–४ सुगागाउँमा शनिबार साँझ ट्र्याक्टरले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय...

विश्वभर झण्डै आधा गर्भाधारण अनिच्छित : युएनएफपिए

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपिए)ले विश्वभर झण्डै आधा गर्भाधारण अनिच्छित हुने गरेको निष्कर्षसहितको प्रतिवेदन सार्वजनिक गरेको छ ।