Home समाचार

समाचार

स्याङ्जामा निर्माणाधीन पुल भत्किँदा ८ कामदार घाइते, २ काे अवस्था गम्भीर

स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिका र पाल्पाको रामपुर नगरपालिका जोड्ने निर्माणाधीन पुल भत्किँदा आठ कामदार घाइते भएका छन् ।

काभ्रेपलाञ्चोक प्रशासनद्वारा आजदेखि नियमित सेवा

काभ्रेपलाञ्चाेक । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आजदेखि निर्वाधरुपमा आफ्नो सेवा प्रदान गर्ने भएको छ । यसअघि कोरोना सङ्क्रमणको...

हुम्लासहित कर्णालीका हिमाली जिल्लामा हवाई उडान ठप्प

सिमकाेट । हुम्लासहित कर्णाली प्रदेशका उच्च हिमाली जिल्लामा केही दिनयता हवाई उडान हुन सकिरहेको छैन् । हुम्ला, मुगु, जुम्ला...

विवादले रोकिएको सडक चार वर्षपछि कालोपत्र

भक्तपुर । स्थानीय बासिन्दाबीचकै विवादका कारण रोकिएको मध्यपुरथिमि नगरपालिका कार्यालय अगाडिको हुलाक मार्ग सडक चार वर्षपछि कालोपत्र भएको छ ।

जयनगर–कुर्था रेल सेवा सञ्चालनकाे पहिलो दिन रेलका सबै सिट भरिभराउ

जनकपुरधाम । जयनगर–कुर्था रेल सेवा नियमित सञ्चालन सुरु भएसँगै स्थानीय उत्साहित भएका छन् । भारतको नयाँ दिल्लीबाट शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा र...

बाघको आक्रमणबाट एककाे मृत्यु

चितवन । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–९ बाँदरझुलाका३९ वर्षीय सुरेश...

बागमती प्रदेश उच्च शिक्षा ऐन २०७८ कार्यान्वनमा

काठमाडाैँ । बागमती प्रदेश उच्च शिक्षा ऐन २०७८, कार्यान्वयनमा आएको छ । ऐन कार्यान्वयनमा आएसंगै प्रदेश सरकारले आवश्यक काम समेत अघि बढाएको...

दुई पार्टीबीचको सम्बन्ध बलियो बनाउन प्रधानमन्त्री विजेपी मुख्यालयमाः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले प्रधानमन्त्री शेरबहादुर देउवा कांग्रेस सभापतिको हैसियतमा मात्रै सत्तारुढ भारतीय जनता पार्टी (विजेपी)को मुख्यालयमा गएको स्पष्ट पारेका...

ग्यास सिलिण्डर विस्फोट हुँदा सिन्धुपाल्चोकमा तीन बालबालिकाको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा खाना पकाउने ग्यास सिलिन्डर विस्फोट भएर आगलागी हुँदा तीन बालबालिकाको मृत्यु भएको छ । बाह्रबिसे नगरपालिका–८ मानेश्वाराको स्थानीय लामा...

जिल्ला र उच्च अदालतबाट अनलाइन तारिख लिन पाइने

काठमाडाैँ । विशेष अदालतमा विचाराधीन मुद्दाका पक्षले जिल्ला र उच्च अदालतबाट अनलाइन तारेख लिन पाउने भएका छन् । विशेष अदालतको पूर्ण बैठकबाट...