Home समाचार

समाचार

आयोगमा संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना

काठमाडौँ । निर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचनका क्रममा  संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) कार्यान्वयनमा ल्याएको छ ।आयोगको संयोजकत्वमा गृह मन्त्रालय, विभिन्न...

वाग्मतीको सिनामङ्गल क्षेत्रबाट उठाइयो छ मेट्रिकटन फोहर

काठमाडाैँ । सिनामङ्गल क्षेत्रको वाग्मती किनारमा सफाइ गरी छ मेट्रिकटन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियानको ४६७औँ तथा तिलगङ्गा महिला...

थप १८ जनामा सङ्क्रमण पुष्टि

काठमाडाैँ । देशभर पछिल्लो २४ घण्टामा १८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय...

विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस जेनेभा प्रस्थान

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले नेपालको तीनदिने भ्रमण पूरा गरी शनिबार जेनेभातर्फ प्रस्थान गरेका छन्...

२५६६औँ बुद्धजयन्ती तथा लुम्बिनी दिवस भव्यताका साथ मनाइने

रुपन्देही । लुम्बिनीमा २५६६औँ बुद्धजयन्ती तथा लुम्बिनी दिवस भव्यताका साथ मनाउने तयारी गरिएको छ । हरेक वर्ष वैशाख शुक्ल पूर्णिमा अर्थात् भगवान्...

प्रधानमन्त्री देउवा र अमेरिकी संसदीय टोलीबीच भेटवार्ता

काठमाडौँ । नेपाल भ्रमणमा रहेको अमेरिकी सांसदको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा सदस्यीय टोलीले प्रधानमन्त्रीसँग...

भैरहवामा जजिरा एयरको पहिलो अन्तर्राष्ट्रिय उडान हुने

काठमाडाैँ । बिहीबारदेखि विधिवत्रुपमा सञ्चालन भएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरलाइन्सले बुद्धपूर्णिमाकै दिन कुवेतबाट २७८ यात्रु बोक्न सक्ने क्षमताको न्यारोबडी जहाजले...

निर्वाचन सुरक्षाका लागि एक लाख ६८ हजार सुरक्षाकर्मी परिचालन

काठमाडौँ । नेपालको सुरक्षा संयन्त्र यही वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनलाई धाँधली र भयरहित तवरमा सम्पन्न गराउनका लागि आवश्यक सुरक्षा...

भारतबाट भन्सार छलेर ल्याउन लागिएको चिनी बरामद

नेपालगञ्ज । भारतबाट भन्सार छलेर ल्याउन लागिएको चिनी बरामद गरिएको छ । सार्वजनिक यातायातका साधनमा ल्याइएको २४ बोरा...

मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु

राजविराज । हुलाकी सडकखण्डअन्तर्गत सप्तरीको राजगढ गाउँपालिका–५ मलेकपुरमा आज दुई मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।